पुटिनकाे चेतावनी- यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशक हो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार विश्व दोस्रो विश्वयुद्धपछि सबैभन्दा खतरनाक दशकबाट गुज्रिरहेको चेतावनी दिएका छन्। पुटिनले आफ्नाे भाषणका क्रममा युक्रेनमा रुसको आक्रमणको निर्णयलाई एकपटक फेरि जायज ठहराउने प्रयास गरेका थिए, जसकारण रुस विश्वमा एक्लो भएको छ। पुटिनले पश्चिमी देशहरूले रूसलाई एक्लो पार्न आणविक हतियारका साथ ब्ल्याकमेल गरेको आरोप पनि लगाए। यता पश्चिमी देशहरूले आणविक हतियार […]