भोलि भदौ ७ गते चार पार्टीको नेपाल बन्दको आव्हान

नेत्रविक्रम चन्द नेतृत्को नेपाल कम्युनिष्ट पार्टीसहित विभिन्न चार वाम पार्टीहरुले समसामयिक मुद्दा उठाउँदै भदौ ७ गते मंगलबार नेपाल बन्दको आवहान गरेका छन् । चार पार्टीले सोमबार एक विज्ञप्ति जारी गरी एमसीसी खारेजी, भ्रष्टाचार नियन्त्रण, महंगी नियन्त्रण, राष्ट्रिय स्वाधीनताको रक्षा लगायत तत्कालीन सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमति कार्यान्वयनको माग गर्दै बन्द …

सम्बन्धित सामग्री

बन्दको अवज्ञा गरेको भन्दै कोटेश्वरमा बस तोडफोड

काठमाडौं । बन्दको अवज्ञा गरेको भन्दै चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड गरेका छन् । आज बिहान ४ दलिय मोर्चाको नेपाल बन्दको क्रममा विहान साढे ६ बजे बन्दकर्ता ५ जनाको समूहमा एक्कासि आएर महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो । कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै […]

एमसीसी विरोध : विभिन्न स्थानबाट दर्जनौं प्रदर्शनकारी पक्राउ

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) फिर्ता गर्नुपर्ने मागसहित नेपाल बन्द आह्वान गर्दै हिँडेका दर्जनौंलाई प्रहरीले पक्राउ गरेको छ । राजधानीका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । विभिन्न ६ दलीय गठबन्धनले आज नेपाल बन्दको आह्वान गरेको थियो । पार्टीको घोषित कार्यक्रम अनुसार बन्द गराउन हिँडेका नेता कार्यकर्ताहरु पक्राउ परेका हुन् […]

एमसीसी पास गर्न खोजिएको भन्दै विप्लवसहितका पाँच पार्टीको नेपाल बन्द

काठमाडौं – एमसीसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले भोलि नेपाल बन्दको घोषणा गरेका छन् । भोलिको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको प्रधानमन्त्रीले बताइरहँदा वाम पार्टीहरुले बन्दको घोषणा गरेका हुन् ।  मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) ने…