पूर्वकप्तान खड्काविरुद्ध आरोप पत्र दायर

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सेवामा रहँदा झुट्टा प्रमाणपत्र पेस गरेको भन्दै बुधबार आरोप पत्र दायर गरेको छ । अख्तियारले सरकारलाई हानी नोक्सानी पु¥याई आफू समेतलाई लाभ हुने कार्य गरेको र उक्त कार्य साविक भ्रटाचार निवारण ऐन र प्रचलित भ्रष्टाचार निवारण ऐनअनुसार कसुर गरेको […] The post पूर्वकप्तान खड्काविरुद्ध आरोप पत्र दायर appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

अख्तियारद्वारा तीन वडासचिवविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर

सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालिन तीन वडासचिव विरुद्ध आरोप–पत्र दायर गरेको छ ।सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको दावी सहित परेको उजुरीका आधारमा अख्तियारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका तत्कालिन वडा सचिव मोहनप्रसाद आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठ विरुद्ध कसुर सजाय र विगो असुलउपरको मागदावी सहित सोमबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो । तीन जना विरुद्ध २०७४&

खोटाङका तीन वडासचिवविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर

खोटाङ – सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालिन तीन वडासचिव विरुद्ध आरोप–पत्र दायर गरेको छ । सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको दावी सहित परेको उजुरीका आधारमा अख्तियारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका तत्कालिन वडा सचिव मोहनप्रसाद आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठ विरुद्ध कसुर सजाय र विगो […]

भ्रष्टाचार आरोपमा वडाध्यक्षसहित नौजनाविरुद्ध आरोप पत्र दायर

मुगुको छायाँनाथ राारा नगरपालिका–१० स्थित तीनमुखेदेखि लुवाबान्नासम्म सिंचाई कुलो  निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले वडाध्यक्षसहित नौजनाविरुद्ध आरोप पत्र दायर गरेको छ । तत्कालिन वडाध्यक्ष धर्मदत्त सावत, कृषि विकास...

नक्कली प्रमाणपत्र पेस गरेर जागिर गर्ने शिक्षकविरुद्ध आरोप पत्र दायर

काठमाडौं : शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर शिक्षक बनेका व्यक्तिमाथि अख्तियारले आरोप पत्र दायर गरेको छ।अर्घाखाँचीको ठूला पोखरास्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा कार्यरत निम्न माध्यमिक अस्थायी शिक्षक हुमलाल पौडेलमाथि शैक्षिक योग्यताको झुटा प्रमाणपत्र सम्बन्धी आरोप पत्र विशेष अदालत काठमाडौंमा दायर गरेको हो।शिक्षक पौडेलले शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट नक्कली बनाएर ल्याई सोही नक्कली प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको ओहदा पाउने र ओहदामा बहाल रहने मनसाय राखेको उजुरी

विद्यालयमा भ्रष्टाचार गरेको आरोपमा ३ जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौँ । दैलेखको विद्यालयमा व्यवस्थापन गर्ने भन्दै भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको छ। आठबिस नगरपालिका–८ का वडा अध्यक्ष तथा गणेश आधारभूत विद्यालय विशालाका विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्तिप्रसाद उपाध्याय, गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तकबहादुर कामी र विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव अनिलकुमार शाहीविरूद्ध […]

पूर्व कप्तान खड्काविरुद्ध अख्तियारद्वारा आरोप पत्र दायर

काठमाडौं (हाम्रो खेलकुद)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सेवामा रहँदा झुट्टा प्रमापत्र पेश गरेको भन्दै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काविरुद्ध बुधबार आरोप पत्र दायर गरेको छ । अख्तियारले सरकारलाई हानि नोक्सानी पुर्याई आफू समेतलाई लाभ हुने बदनियत राखी गरेको र उक्त कार्य साविक भ्रटाचार निवारण ऐन र प्रचलित भ्रष्टाचार निवारण ऐन अनुसार कसुर […]

अश्लिल भिडियो बनाउने अभिनेत्रीका पति विरुध्द साढे ४ सय पेजको आरोप पत्र

अश्लिल भिडियो बनाउने अभिनेत्रीका पति विरुध्द साढे ४ सय पेजको आरोप पत्र

भ्रष्टाचार मुद्दामा बन कार्यालय बाराका तत्कानिल तीन अधिकृतविरुद्ध आरोप पत्र दायर

जनकपुरधाम : जिल्ला बन कार्यालय बाराका तत्कालिन तीन जना अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। आयोगको कार्यालयले बाँसको कलमी विरुवा उत्पादन तथा विभिन्न प्रजातिका विरुवा खरिद तथा सदुपयोगमा भ्रष्टाचार गरेको भन्दै बन कार्यालय बाराका तत्कालिन बन अधिकृत भैरव प्रसाद घिमिरे, विन्देश्वर प्रसाद…

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी जागिर ! दायर गरियो आरोप-पत्र

लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीका तत्कालीन खरिदार सुग्रिम कुर्मीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै उनीविरुद्ध आरोप–पत्र दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध आरोप–पत्र दायर गरेको हो ।  आयोगका अनुसार कुर्मीले श्री माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश भारतबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको र बढुवासमेत भएको अनुसन्धानबाट खुलेको छ । कुर्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ ...