गाेरखा : शहीद लखनमा धार्मिक कार्यका लागि जाँडरक्सी उत्पादन गर्दा वडाबाट अनुमति लिनुपर्ने

गोरखा - गोरखाको शहीद लखन गाउँपालिकाभित्र धार्मिक, सांस्कृतिक कार्यका लागि जाँडरक्सी उत्पादन गर्दा वडाबाट अनुमति लिनुपर्ने भएको छ । पालिकाभित्र जाँडरक्सी नियन्त्रण, व्यवस्थापन तथा नियमन सम्बन्धी प्रावधानलाई थप व्यवस्थित गर्दै पालिकाले वडास्तरीय जाँडरक्सी व्यवस्थापन समितिबाट अनुमति लिएर तोकिएको प्रयोजनका लागि मात्रै जाँडरक्सी उत्पादन गर्न पाउने व्यवस्था गरेको हो । पालिकाले २०७७ सालमा जारी गरेको जाँडरक्सी ऐनले घरेलु जाँडरक्सी उत्पादनमा रोक लगाएको थियो । हिजाे बिहीवार भएको १२औँ गाउँसभाले जाँडरक्सी नियन्त्रण, व्यवस्थापन तथ...

सम्बन्धित सामग्री

करेन्ट लागेर गाेरखामा एक जनाको ज्यान गयाे

गाेरखा – करेन्ट लागेर गोरखामा एक जनाकाे ज्यान गएकाे छ । मङ्गलवार बिहान करेन्ट लागेर शहीद लखन गाउँपालिका–७ थापागाउँका ४० वर्षका राममणि थापाको ज्यान गएको हाे । शहीद–लखन ७ बाह्रबिसेकी शान्ता तिवारीको कुखुरा फार्ममा विद्युतीय तार शर्ट भएर करेन्ट लाग्दा थापा गम्भीर घाइते हुनुभएको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका उहाँकाे उपचारका क्रममा गोरखा अस्पतालमा ज्यान गएकाे गाेरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले बताउनुभयो ।  कुखुरा फार्म नजिकै रहेको हाते ट्र्याक्टर निकाल्ने क्रममा...

गोरखाको शहीद लखन गाउँपालिकाका घरघरमा अरिङ्गाल पालन, लार्भा बेचेर मनग्य आम्दानी

गाेरखा – अरिङ्गालले मानिस र अन्य घरपालुवा जनावरलाई चिलेर बिरामी बनाएको र कतिपय अवस्थामा मान्छेको ज्यानैसमेत गएको हामीले देख्दै/सुन्दै आएका छौँ । मौरी तथा अरिङ्गालका खिलमा मेलिटिन र एपामिन नामक पदार्थ रहेको हुन्छ । मेलिटिन विषालु पदार्थ भएकाले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र मार्ने काम गर्छ भने एपामिन रक्तनली हुँदै दिमागसम्म पुग्ने र रक्तसञ्चारमा अवरोध गर्ने अनुसन्धानहरूमा पाइएको छ । निकै आक्रामक, समूहमा बस्ने र कसैले हमला गरेको भेउ पाएमा सामूहिकरूपमै चिलेर प्रतिकार गर्ने स्वभावको अरिङ्गालको बथानलाई घर छे...

भीमसेन थापा गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

गाेरखा- गोरखाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले वडा नम्बर ६ मा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए। पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभरूपमा स्वास्थ्योपचार सेवा पुर्‍याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए। आधारभूत अस्पतालमा बहिरङ्ग, […]

'जनयुद्ध' का पहिलाे शहीद दिलबहादुर रम्तेलको स्मृतिमा पार्क निर्माण सुरु

गाेरखा – दश वर्षे सशस्त्र जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा पार्क निर्माण सुरु भएको छ । पार्क निर्माणका लागि ठेकेदार कम्पनी ओम सत्य साई कन्ट्रक्शन चितवनसँग गएकाे भदौ २० गते ठेक्का सम्झौता भएको गाउँपालिकाका इन्जिनियर अभिनव गौतमले बताउनुभयो । आउँदाे फागुन १५ गतेसम्ममा पार्क निर्माण सक्ने गरी तीन करोड ३७ लाख २५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो ।  केही वर्ष पहिले नै पार्क निर्माणको प्रक्रिया अघि बढाइए पनि कार्यान्वयन हुन सकेको थिएन । गाउँपालिका र सङ्घीय सरकारकाे संस्कृति...