'जनयुद्ध' का पहिलाे शहीद दिलबहादुर रम्तेलको स्मृतिमा पार्क निर्माण सुरु

गाेरखा – दश वर्षे सशस्त्र जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा पार्क निर्माण सुरु भएको छ । पार्क निर्माणका लागि ठेकेदार कम्पनी ओम सत्य साई कन्ट्रक्शन चितवनसँग गएकाे भदौ २० गते ठेक्का सम्झौता भएको गाउँपालिकाका इन्जिनियर अभिनव गौतमले बताउनुभयो । आउँदाे फागुन १५ गतेसम्ममा पार्क निर्माण सक्ने गरी तीन करोड ३७ लाख २५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो ।  केही वर्ष पहिले नै पार्क निर्माणको प्रक्रिया अघि बढाइए पनि कार्यान्वयन हुन सकेको थिएन । गाउँपालिका र सङ्घीय सरकारकाे संस्कृति...

सम्बन्धित सामग्री

पर्यटकीय गन्तव्य बन्दै राष्ट्रिय विभूति पार्क

पोखरा महानगरका विभिन्न चोकमा भएका सालिकलाई व्यवस्थापन गर्न निर्माण गरिएको राष्ट्रिय विभूति तथा शहीद पार्क पर्यटकको गन्तव्य बन्दै गएको छ । पोखरा महानगरपालिका–१८ स्थित पर्यटकीय दृष्टिकोणले अति महìवपूर्ण सराङकोटमा उक्त पार्क निर्माण सुरु गरिएको थियो ।