भीमसेन थापा गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

गाेरखा- गोरखाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले वडा नम्बर ६ मा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए। पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभरूपमा स्वास्थ्योपचार सेवा पुर्‍याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए। आधारभूत अस्पतालमा बहिरङ्ग, […]