विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली कांग्रेसको १४ औँ महाधिवेशन केन्द्रीय सदस्यको उम्मेद्वार बन्ने घोषणा गरेका छन् । पराजुली पहिलो चोटि कांग्रेसको केन्द्रीय तहको उम्मेद्वार बन्न लागेका हुन् । उनी कांग्रेसभित्र स्थानीय सरकार र तल्लो तहको प्रतिनिधित्व निम्ति आफूले उम्मेद्वारी दिन लागेको तर्क पेश गर्छन् । ४८ वर्षीय पराजुली विद्यार्थीकालद…