नेपाली कांग्रेसका युवा नेता आनन्द विष्टले डोटीबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा डोटीबाट उम्मेदवारी घोषणा गरेका हुन् ।डोटीमा कांग्रेसले गठबन्धन नगरी एक्लै जानुपर्ने भन्दै उनले कांग्रेसबाट आफ्नो उम्मेदवारी रहने बताए । स्थानीय तहको निर्वाचनमा डोटीका नौ वटा स्थानीय तह मध्य नेपाली काँग्रेस ७ नेकपा एमाले १ नेकपा माओवादी केन्द्र १ स्थानीय तहमा निर्वाचित भएको छ । स्थानीय तहको मत परिणामको आधारमा पनि डोटीमा प्रदेश र संघमा एक्लै निर्वाचन जित्न सक्ने