झापा २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि व्यवसायी गिरीको उम्मेदवारी घोषणा

झापा – झापाको क्षेत्र नं २ का लागि नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाको चुनावमा होमिन एक जना व्यवसायी छत्र गिरीले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार व्यवसायी गिरीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली कांग्रेसभित्र क्षेत्र नं २ का लागि उपयुक्त उम्मेदवार खोजी भइरहँदा गिरीले उम्मेदवारी घोषणा गरेका हुन् । […]