ट्रकको ठक्करबाट  मोटरसाइकलमा सवार २  जनाको मृत्यु

 दाङ : दाङमा ट्रकको ठक्करबाट  मोटरसाइकलमा सवार २  जनाको मृत्यु भएको छ।  दुर्घटनामा परी घोराही उपमहानगरपालिका ११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र  १७ वर्षीय गोपाल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।सोमबार बिहान करिब साढे ११ बजेतिर   भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको  लु२ख ३८१ नम्बरको ट्रकले लु७३प ११६२ नम्बरको मोटरसाइकललाई घोराही ११ खैरा चोकमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका  प्रवक्ता  एवं &nbs

सम्बन्धित सामग्री

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दीमा बिहीबार बिहान मालबाहक १० चक्के ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक महोत्तरी गौशाला नगरपालिका–११, भरतपुर निवासी २९ वर्षीय श्रवण कुमार महतो र पछाडि बस्ने उनका भतिजा १२ वर्षीय विक्रम कुमार महतो रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्तराम कार्कीले जानकारी […]

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

काठमाडौं । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र स्थानीय १७ वर्षीय गोपाल विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार बिहान घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले सोही दिशातर्फ गईरहेको लु ७३ […]

बाँकेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मुत्यु

दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु छ । पश्चिमतर्फ आइरहेको भे ११ प ७०५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना ५ ख ४२०४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका ३५ वर्षीय दिलबहादुर […]

बारामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक बाराकै बारागढी गाउँपालिका–१ भवानीपुर बस्ने २६ वर्षीय देवेन्द्र बछार चौधरी  र उनकी २२ वर्षीया श्रीमती नन्द चौधरी रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ३९४८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००४ प १५१७ नम्बरको मोटरसाइकललाई आज बिहान ९ बजे ठक्कर दिएको

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

बारा – जितपुरसिमरा उपमहानगरपालिका–२२ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक बाराकै बारागढी गाउँपालिका–१ भवानीपुर बस्ने २६ वर्षीय देबेन्द बछार चौधरी र उनकी २२ वर्षीया श्रीमती नन्द चौधरी रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। हेटौडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ३९४८ नम्बरको ट्रकले […]

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

काठमाडौंको कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ । जडिबुटीतर्फ जाँदै गरेको ना.५ ख. २८१९ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार सम्झना राईको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले रातोपाटीलाई बताए । पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राई बा ७१ प ३०५२ नम्बरको मोटरसाइकललाई पछाडी सवार थिइन् । मोटरसाइकल पनि कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै थियो ।  मोटरसाइकल चालक बाग्लुङ घर भएका ३४ वर्षका टिकबहादु

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ – काठमाडौँको कोटेश्वरमा गएराती मिनि ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका–५ घर भई हाल काठमाडौँको काडाँघारी बस्ने अन्दाजी ३४ वर्षीया सम्झना राई रहेकी छिन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी राईको महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको हो […]

ट्रकको ठक्करबाट बाबु–छोरीको मृत्यु

काठमाडौँ – मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक मकपानपुरको हेटौँडा उपमहानगरपालिका-९ पशुपनिनगरका अन्दाजी ५५ वर्षीय ईश्वरकुमार तामाङ र पछाडी सवार उनकी २६ वर्षीया छोरी अमिना तामाङ रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौडा अस्पतालमा बेलुकीनै मृत्यु भएको प्रहरीले जनाएको […]

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

चितवन – रत्ननगर नगरपालिका–९ भानुचोकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका–२ का ४५ वर्षीय निरंजन श्रेष्ठ र पछाडि सवार उनकी ४० बर्सिया श्रीमती निनतारा श्रेष्ठ रहेका छन् । वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको श्रेष्ठ दम्पती […]