नागरिकता विधेयक शीघ्र प्रमाणीकरण हुन्छ भन्नेमा विश्वस्त छु : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसद्बाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताएका छन्। उक्त विधेयकबारेको जिज्ञासामा पूर्वराष्ट्रपति डा. यादवले भने, “संविधानको...

सम्बन्धित सामग्री

पूर्वराष्ट्रपति यादव भन्छन्– राष्ट्रपति भण्डारीबाट दोस्रोपटक संविधान उल्लंघन भयो

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसद्ले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उलंघन गरेको टिप्पणी गरेका छन् । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधानको उलंघन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ छ । बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा...

राष्ट्रपतिको कदम असंवैधानिक : पूर्वराष्ट्रपति यादव

जनकपुरधाम- पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगर्नु भनेको असंवैधानिक कदम रहेको बताएका छन् ।  बुधबार जनकपुरधामको सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गर्दै पूर्वराष्ट्रपति डा. यादवले भने, 'संसद्‍बाट दोश्रोपटक पारित भएका विधेयक र...

राष्ट्रपतिकाे कदमले लोकतन्त्रमा फेरि कालो बादल मडारिएको छ: पूर्वराष्ट्रपति यादव

जनकपुरधाम- नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपालको लोकतन्त्रमा फेरि कालो बादल छाएको बताएका छन्। जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनःनिर्माणको भूमिपूजनमा पुगेका पूर्वराष्ट्रपति यादवले दुई-दुई पटक सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि लोकतन्त्रमा कालो बादल छाएको बताएका हुन्। प्रधानमन्त्रीबाट दुई-दुई पटक संसद विघटन भएपछि अदालत, दलीय गठबन्धन, नागरिकसमाज, मिडिया र हरेक नेपालीको प्रयासले […]