नागरिकता विधेयक छिट्टै प्रमाणीकरण हुन्छ भन्नेमा विश्वस्त छु : पूर्वराष्ट्रपति यादव

काठमाण्डौ – पूर्वराष्ट्रपति डा. रामवरण यादवले सङ्घीय संसदबाट पुनः पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले छिट्टै निकास पाउनेमा आफू विश्वस्त गरेको बताउनुभएको छ । यस विधेयकका सम्बन्धमा हामीले राखेको जिज्ञासामा पूर्वराष्ट्रपति डा. यादवले भन्नुभयो, ‘संविधानको अधिकार र परिधिभित्र रही राष्ट्रपतिबाट नागरिकता विधेयकलाई स्वीकार गरी यथाशीघ्र निकास दिनु नै उत्तम हुन्छ । यसरी नै यस विषयले निकास पाउँछ भन्नेमा म विश्वस्त छु ।’    नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन ग...

सम्बन्धित सामग्री

पूर्वराष्ट्रपति यादव भन्छन्– राष्ट्रपति भण्डारीबाट दोस्रोपटक संविधान उल्लंघन भयो

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसद्ले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उलंघन गरेको टिप्पणी गरेका छन् । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधानको उलंघन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ छ । बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा...

राष्ट्रपतिको कदम असंवैधानिक : पूर्वराष्ट्रपति यादव

जनकपुरधाम- पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगर्नु भनेको असंवैधानिक कदम रहेको बताएका छन् ।  बुधबार जनकपुरधामको सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गर्दै पूर्वराष्ट्रपति डा. यादवले भने, 'संसद्‍बाट दोश्रोपटक पारित भएका विधेयक र...

राष्ट्रपतिकाे कदमले लोकतन्त्रमा फेरि कालो बादल मडारिएको छ: पूर्वराष्ट्रपति यादव

जनकपुरधाम- नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपालको लोकतन्त्रमा फेरि कालो बादल छाएको बताएका छन्। जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनःनिर्माणको भूमिपूजनमा पुगेका पूर्वराष्ट्रपति यादवले दुई-दुई पटक सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि लोकतन्त्रमा कालो बादल छाएको बताएका हुन्। प्रधानमन्त्रीबाट दुई-दुई पटक संसद विघटन भएपछि अदालत, दलीय गठबन्धन, नागरिकसमाज, मिडिया र हरेक नेपालीको प्रयासले […]