पूर्वराष्ट्रपति यादव भन्छन्– राष्ट्रपति भण्डारीबाट दोस्रोपटक संविधान उल्लंघन भयो

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसद्ले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उलंघन गरेको टिप्पणी गरेका छन् । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधानको उलंघन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ छ । बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा...

सम्बन्धित सामग्री

राष्ट्रपतिबाट दोस्रो पटक संविधान उल्लंघन भयो: पूर्वराष्ट्रपति यादव

उनले बेलायत, भारत, अमेरिकालगायतका लोकतान्त्रिक मुलुकहरुको परम्परा र संविधानविद् तथा कानुनविद्हरुसँग परामर्श गरेर सो विधेयकलाई प्रमाणिकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि व्यक्त गरे।...