राष्ट्रपति भण्डारीले नागरिकता विधेयक शीघ्र प्रमाणीकरण गर्नेमा पूर्वराष्ट्रपति यादव विश्वस्त

काठमाडौं : पूर्वराष्ट्रपति डा रामवरण यादवले सङ्घीय संसद्बाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। 'संविधानको अधिकार र परिधिभित्र रही राष्ट्रपतिबाट नागरिकता विधेयकलाई स्वीकार गरी यथाशीघ्र निकास दिनु नै उत्तम हुन्छ। यसरी नै यस विषयले निकास पाउँछ भन्नेमा म विश्वस्त…

सम्बन्धित सामग्री

पूर्वराष्ट्रपति यादव भन्छन्– राष्ट्रपति भण्डारीबाट दोस्रोपटक संविधान उल्लंघन भयो

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसद्ले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उलंघन गरेको टिप्पणी गरेका छन् । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधानको उलंघन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ छ । बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा...

राष्ट्रपतिकाे कदमले लोकतन्त्रमा फेरि कालो बादल मडारिएको छ: पूर्वराष्ट्रपति यादव

जनकपुरधाम- नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपालको लोकतन्त्रमा फेरि कालो बादल छाएको बताएका छन्। जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनःनिर्माणको भूमिपूजनमा पुगेका पूर्वराष्ट्रपति यादवले दुई-दुई पटक सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि लोकतन्त्रमा कालो बादल छाएको बताएका हुन्। प्रधानमन्त्रीबाट दुई-दुई पटक संसद विघटन भएपछि अदालत, दलीय गठबन्धन, नागरिकसमाज, मिडिया र हरेक नेपालीको प्रयासले […]