१९ असार, काठमाडौं । चिलीमाथि संघर्षपूर्ण जित हात पार्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमीफाइनलमा पुगेको छ । शनिबार विहान भएको खेलमा १० खेलाडीमा सिमित ब्राजिलले चिलीलाई १–० गोल अन्तरले हराएको हो । रियोमा भएको खेलमा घरेलु टोली ब्राजिलले दोस्रो हाफको सुरु (४६ मिनेट)मा नै लुकास पिकेटाको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै गाब्रियल […]