काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडो याममा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताएका छन् । रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको बाढीले विद्युत् पूर्वाधारमा क्षति पुग्दा १० प्रतिशत विद्युत् प्रणाली बाहिर गएर राष्ट्रिय प्रसारण लाइनमा चाप परेको बताए । चापका बीच विद्युत् प्राधिकरणले राष्ट्रिय […]
काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार पनि हुँदैछ। अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा अधिवेशन हुनेछन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा अधिवेशन हुनेछन्। बाँकी रहेकामध्ये सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ तथा परासी क्षेत्र नम्बर […]
ब्रिक्सको १८ औँ शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा सेप्टेम्बर १२ र १३ तारिखमा सम्पन्न भएको छ । यता विश्व भूराजनीति यति बेला तनावग्रस्त बनेको छ । दशकौँदेखि इजरायलले प्यालेस्टाइनमा आक्रमण गरिरहेको छ । इजरायलले सञ्चालन गरेको युद्ध र आक्रमणबाट क्षतविक्षत भएको प्यालेस्टाइनसँगै इजरायलले इरानमा गरेको आक्रमण अनि अमेरिकाले समेत इरानमा गरेको आक्रमणबाट मध्यपूर्व तनावग्रस्त बनेको […]
कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित जुम्लारोडको मंगलगढीदेखि चाइना पुलसम्मको करोडौं मूल्य पर्ने सरकारी जग्गामा व्यक्तिले रजाइँ गरेका छन्।