ब्राजिल कोपा अमेरिका फुटबलकाे फाइनलमा प्रवेश

काठमाडौं : ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ।  आज विहान भएको पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुलाई १-० ले हराएको हो। ब्राजिलको ओलम्पिया स्टेडियममा भएको खेलमा ब्राजिललाई जिताउन खेलको ३६ औं मिनेटमा लुकासले गोल गरे। साविक विजेता ब्राजिल लगातार दोस्रो पटक फाइनल पुगेको हो। फाइनलमा अब भोलि हुने अर्जेन्टिना र कोलम्बियाको विजेतासँग खेल्ने छ। फाइनल खेल जुलाई १० मा हुने छ। ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३-१ ले हराएर उपाधि जितेको थियो। यसै संस्करणको समूह चरणमा ब्राज

सम्बन्धित सामग्री

डिफेन्डिङ च्याम्पियन ब्राजिल फाइनलमा

लन्डन, (एजेन्सी) डिफेन्डिङ च्याम्पियन ब्राजिल घरेलु भूमिमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार बिहानभएको सेमिफाइनल खेलमा यसअघिको उपविजेता पेरूमाथि १–० गोल अन्तरको साँघुरो जित निकाल्दै ब्राजिल उपाधिनजिकपुगेको हो । ब्राजिलले यसअघिको संस्करणको फाइनलमा पनि पेरूलाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । लगातार दोस्रोपटक आफ्नो देशमा […]

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा : RajdhaniDaily.com

RajdhaniDaily.com | पेरुलाई हराउँदै आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको सेमिफाइनल खेलमा ब्राजिलले पेरुलाई १–० ले हरायो । जारी - कोपा अमेरिका फुटबल

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

साविक विजेता ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा पेरुलाई १–० ले पराजित गर्दै ब्राजिल उपाधिनजिक पुगेको हो ।  टोलीलाई फाइनलमा...

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

साविक विजेता ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा पेरुलाई १–० ले पराजित गर्दै ब्राजिल उपाधिनजिक पुगेको हो ।  टोलीलाई फाइनलमा...

कोपा अमेरिका : ब्राजिल फाइनलमा प्रवेश

पेरुलाई १–० ले स्तब्ध पार्दै ब्राजिल जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार बिहान ब्राजिलको ओलम्पिक मैदानमा सम्पन्न खेलमा लुकास पाक्वेलाले खेलको ३५ औं मिनेट गोल नै निर्णायक बन्यो ।  उनले स्टार खेलाडी नेयमारको पासमा गोल गरेका थिए ।रोमाञ्चक खेलमा ब्राजिलले पेरुको पोस्टमा १५ सुट प्रहार गरेको थियो । जसमा टार्गेट अन सुट ८ वटा थियो । यस्तै पेरुले ब्राजिलको पोस्टमा ७ प्रहार गरेपछि २ वटा मात्रै टार्गेट थियो ।३ वटा पहेँलो कार्ड प्रयोग गरिएको खेलमा ब्राजिलको बल पो

कोपा अमेरिका फुटबल : ब्राजिल फाइनलमा प्रवेश

काठमाडौँ । ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । साबिक विजेता ब्राजिल घरेलु मैदानमा भइरहेको ४७औँ संस्करणको खेलमा मङ्गलवार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निल्टन सान्तोस मैदानमा भएको खेलमा ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफमा गोल गरे । उनले ३४औँ मिनेटमा नेमारको पासमा गोल […]