संसदमा उठ्यो दिलीप हत्यारा प्रकरणको मुद्दा

काठमाडौं – संघीय संसदको राष्ट्रिय सभामा दिलीप महतोको हत्या प्रकरणमा बहस भएको छ। राष्ट्रिय सभामा सांसदहरूले नदीको अवैध उत्खनन रोक्ने क्रममा हत्या गरिएका दिलीपको हत्यारालाई कारबाही गरेर मात्रै नपुग्ने बताए। सभाको आइतबार ...