काठमाडौँ । रसुवामा बाढी र पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र तीन वटै सुरक्षा निकायका प्रमुखहरू आज त्यसतर्फ जाँदै छन्। सोमबार राति आएको बाढी र पहिरोका कारण भएको क्षति हेर्न प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल पनि रसुवा जाने तय भएको छ। यसैगरी, तीन वटै सुरक्षा निकायका प्रमुखहरू […]