इंग्ल्याण्डविरुद्ध भारतले २२९ रन बनायो

१२ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले इंग्ल्याण्डविरुद्ध २२९ रन बनाएको छ । लखनउमा पहिला ब्याटिङ गरेको भारतले ५० ‌ओभरमा ९ विकेट गुमाउँदै २२९ रन बनाएको हो । जारी विश्वकपमा अपराजित रहेको भारतले पहिलो पल्ट पहिला ब्याटिङ गरेको हो र यो उसको सबैभन्दा कमजोर ब्याटिङ प्रदर्शन हो । यसअघिका पाँचै खेलमा दोस्रो ब्याटिङ गरेर भारतले […]

सम्बन्धित सामग्री

विश्वकप क्रिकेट : भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो

आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा भारतले अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । जारी प्रतियोगितामा भारतको यो पहिलो जित हो । भारतको चेन्नईमा टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रन बनायो । भारतले दुई सय रनको विजय लक्ष्य […]

एसिया कप : पाकिस्तान विरुद्ध भारतले २६६ रन बनायो

एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध भारतले २६६ रन बनाएको छ।टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४८ दशमलब ५ ओभरमा २६६ रन बनाउँदा सबै विकेट गुमाएको हो ।...

दशगजा मिचेर भारतले बनायो सडक, स्थानीयको बिरोध, प्रशासन मौन

भारतले सीमावर्ती क्षेत्रमा निर्माण गर्ने अवैध संरचनाका कारण डुबानमा पर्दैआएको बाँकेमा भारतले दशगजामा सडक बनाएपछि  डुबानको समस्या थपिएको छ । पछिल्लो समय भारतले बाँकेको जमुनाह नाकादेखि पूर्वतर्फ दशगजासँगै जोडेर भारतले सतहभन्दा अग्लो पक्की सडक निर्माण गरेको हो । सो सडक जमुनाहा नाकास्थित ६५१ नम्बरको जङ्गे पिलरबाट पूर्वतर्फ सुइया बघौडासम्म निर्माण गरिएको छ । निर्माणाधीन सडक …

भारतले सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग खेल्ने

आईसीसी टी–ट्वान्टी विश्वकपको सुपर १२ को अन्तिम खेलमा भारतले जिम्बावेमाथि ७१ रनको सहज जित निकालेको छ । मेलबर्नमा भारतले दिएको १८७ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११५ रन बनायो ।जिम्बावेका लागि रियान बुरीले ३५ रनको योगदान गरे । त्यस्तै सिकन्दर राजाले ३४ रन जोडे । भारतका लागि रविचन्द्र आश्विनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै मोहम्द श्वामी र हार्दिक पाड्याले दुई–दुई विकेट लिए । भुवनेश्वर कुमार, अर्शदीप सिंह र अक्षर पटेलले एक–एक विकेट लिए । यसअघि

भारतले बंगलादेशलाई हरायो

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई हराएको छ । अष्ट्रेलियाको एड्लेडमा वर्षाले प्रभावित खेलमा भारतले बुधबार बंगलादेशलाई डी.एल पद्धतिको आधारमा ५ रनले हराएको हो । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । भारतले दिएको १ सय ८५ रनको […]

भारतले अस्ट्रेलियालाई हरायो

काठमाडौं : अस्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वेन्टी सिरिजमा भारतले जित निकालेको छ। नागपुरमा जारी तीन म्याचको सिरिजको दोस्रो खेलमा भारतले ६ विकेटको जित निकालेको हो। वर्षाका कारण ८ ओभरमा झारिएको खेलमा भारतले टस जितेर अस्ट्रेलियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। अस्ट्रेलियाले पूरै ओभरमा पाँच विकेटको क्षतिमा ९० रन बनायो। जसमा म्याथु वेडले सबैभन्दा धेरै ४३ तथा एरोन फिन्चले ३१ रन जोडे। भारतका लागि अक्षर पटेल २ तथा युजबेन्द्र चहलले १ विकेट लिए। ९१ रनको लक्ष्यसहित जवाफी ब्य

भारतले गर्‍यो आयरल्यान्डविरुद्धको दुई टी-२० सिरीजमा क्लिनस्विप

काठमाडौँ । भारतले दोस्रो तथा अन्तिम टी-२० क्रिकेटमा आयरल्यान्डलाई चार रनले हराएको छ। योसँगै हार्दिक पाण्ड्याको कप्तानीमा रहेको भारतले दुई खेलको सिरिजमा क्लिनस्विप गरेको छ।  जितका लागि २ सय २६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रन मात्र बनायो। उसका लागि कप्तान एन्ड्री बलबर्नीले सर्वाधिक ६० रनको अर्धशतकीय पारी […]

भारत-वेस्ट इन्डिज एकदिवसीय : भारतले बनायो २ सय ३७ रन

भारत भ्रमणमा आएको वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय खेलमा घरेलु टोलीले जितका लागि २ सय ३८ रनको लक्ष्य दिएको छ। गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भइरहेको खेलमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ गरेको थियो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २ सय ३७ रन बनायो।पहिले ब्याटिङ गरेको भारतका लागि ओपनिङमा आएका कप्तान रोहित शर्माले ८ बल खेलेर ५ रनमात्र बनाउन सके। उनलाई वेस्ट इन्डिजका केमार रोचले आउट गरे। केमारको बलमा शर्माले शाई होपलाई क्याच थमाएका थिए।अर्का ओपनर

भारतले श्रीलंकालाई ३८ रनले हरायो

एजेन्सी।भुवनेश्वरकुमारको चार विकेट र सूर्यकुमार यादवको ५० रनको मद्दतले भारतले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकालाई ३८ रनले जितेको छ।टस हारेर ब्याटिङ थालेको भारतले ५ विकेट गुमाएर १६४ रन बनायो। १६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.३ ओभरमा सबै विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो। श्रीलंकाका चारिथ असलंकाले सबैभन्दा धेरै ४४ रन बनाए। भारतका पृथ्वी शा र बरुण चक्रबर्तीले डेब्यू गरे।

भारतले एकैदिन सबैभन्दा बढीलाई खोप लगाएर बनायो कीर्तिमान

भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ। कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले दाबी गरेका छन्। खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो। 'एकैदिनमा सबैभन्दा धेरै खोप लगाएको कीर्तिमान अहिले भारतले बनाएको छ। कोरोना भाइरसविरुद्ध लड्ने हतियार यही नै हो, त्यसैले सो हतियार प्रयोगलाई भारतले उच्च प्राथमिकता दिएको छ,' प्रधानमन्त्री