भारतले सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग खेल्ने

आईसीसी टी–ट्वान्टी विश्वकपको सुपर १२ को अन्तिम खेलमा भारतले जिम्बावेमाथि ७१ रनको सहज जित निकालेको छ । मेलबर्नमा भारतले दिएको १८७ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११५ रन बनायो ।जिम्बावेका लागि रियान बुरीले ३५ रनको योगदान गरे । त्यस्तै सिकन्दर राजाले ३४ रन जोडे । भारतका लागि रविचन्द्र आश्विनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै मोहम्द श्वामी र हार्दिक पाड्याले दुई–दुई विकेट लिए । भुवनेश्वर कुमार, अर्शदीप सिंह र अक्षर पटेलले एक–एक विकेट लिए । यसअघि