भारतले अस्ट्रेलियालाई हरायो

काठमाडौं : अस्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वेन्टी सिरिजमा भारतले जित निकालेको छ। नागपुरमा जारी तीन म्याचको सिरिजको दोस्रो खेलमा भारतले ६ विकेटको जित निकालेको हो। वर्षाका कारण ८ ओभरमा झारिएको खेलमा भारतले टस जितेर अस्ट्रेलियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। अस्ट्रेलियाले पूरै ओभरमा पाँच विकेटको क्षतिमा ९० रन बनायो। जसमा म्याथु वेडले सबैभन्दा धेरै ४३ तथा एरोन फिन्चले ३१ रन जोडे। भारतका लागि अक्षर पटेल २ तथा युजबेन्द्र चहलले १ विकेट लिए। ९१ रनको लक्ष्यसहित जवाफी ब्य

सम्बन्धित सामग्री

भारतले दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई हरायो

एजेन्सी – भारतले निकै रोमान्चक तेस्रो तथा अन्तिम टि२० आई खेलको दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा क्लिनस्विप पनि गरेको छ । खेल जित्न अफगानिस्तानले दोस्रो सुपर ओभरमा मात्रै १२ रन पाएको थियो । स्पिनर रवि विश्रोईको पहिलो बलमा मोहम्मद नाबी लङअफमा रिंकु सिंहबाट क्याच आउट भए । दोस्रो […] The post भारतले दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई हरायो first appeared on हाम्रो खेलकुद.

भारतले अष्ट्रेलियालाई हरायो

काठमाडौं : ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो भारतले अष्ट्रेलियालाई पराजित गरेको छ। विसाखापटनमस्थित डाक्टर राजाशेखर रेड्डी क्रिकेट रंगशालामा  २०९ रन पछ्याएको भारतले एक बल बाँकी हुँदै ८विकेट गुमाएर  लक्ष्य भेट्टायो। भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ८० रन बनाए। इसान किसनले ५८ रनको पाली खेल्दा रिंकु सिंहले २२ तथा यसस्वी जैसवालले २१ रन बनाए। अष्ट्रेलियाका तनवीर सांगाले २ विकेट लिए। त्यस अघि टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले जोस इङ्लिसको शतकप

भारतले बंगलादेशलाई हरायो

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई हराएको छ । अष्ट्रेलियाको एड्लेडमा वर्षाले प्रभावित खेलमा भारतले बुधबार बंगलादेशलाई डी.एल पद्धतिको आधारमा ५ रनले हराएको हो । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । भारतले दिएको १ सय ८५ रनको […]

भारतले अष्ट्रेलियालाई हरायो

काठमाडौँ – दोस्रो टी-२० खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएसँगै भारतले तीन टी-२० आइमा १-१ को बराबरी गरेको छ। नागपुरमा शुक्रबार राति वर्षाले खेल प्रभावित हुँदा ८ ओभरको खेलाइएको थियो। ९१ रनको लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। भारतका कप्तान रोहित शर्माले सर्वाधिक ४६ रन बनाए। विराट कोहलीले ११ तथा केएल राहुलले […]

भारतले अष्ट्रेलियालाई हरायो

दिल्ली । दोस्रो टी-२० खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएसँगै भारतले तीन टी-२० आइमा १-१ को बराबरी गरेको छ । नागपुरमा शुक्रबार राति वर्षाले खेल प्रभावित हुँदा ८ ओभरको खेलाइएको थियो । ९१ रनको लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। भारतका कप्तान रोहित शर्माले सर्वाधिक ४६ रन बनाए । विराट कोहलीले ११ […] The post भारतले अष्ट्रेलियालाई हरायो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साफ महिला च्याम्पियनशिपमा भारतले पाकिस्तानलाई हरायो

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता अन्तर्गत आज बुधवार भएको पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको छ ।  दशरथ रङ्गशालामा भएको खेलमा भारतले पाकिस्तानलाई तीन–शून्य गोलले हरायो । जितसँगै भारतले तीन अङ्क जोडेको छ । आजै बेलुका साढे ५ बजे बङ्गलादेश र माल्दिभ्सको खेल हुनेछ ।  प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । हिजो मङ्गलवारदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई चार–शून्य गोलले हराउँदै विजयी सुरुवात गरेको हो ।  प्रतियो...

भारतले वेस्ट इन्डिजलाई हरायो

काठमाडौँ । पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ । शुक्रबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो । भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो । वेस्ट इन्दिजका लागि शम्राह ब्रुक्सले २० रन जोड्दा केमो […]

टीट्वान्टी सिरिज: भारतले आयरल्याण्डलाई हरायो

काठमाडौं, असार १५ । दोस्रो तथा अन्तिम टी–ट्वान्टी अन्तराष्ट्रियमा भारतले आयरल्याण्डलाई हराएको छ । मंगलबार राति भएको खेलमा भारतले घरेलु टोली आयरल्याण्डलाई ४ रनले हराएको हो । यस जितसँगै भारतले दुई खेलको सिरिज २–० ले जितेको छ । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । भारतले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको […]

दोस्रो टेस्टमा भारतले इङ्ग्ल्याण्डलाई हरायो

भारतले दोस्रो टेस्टमा इङ्ग्ल्याण्डलाई हराउँदै ५ टेस्टको शृङ्खलामा १–० को अग्रता बनाएको छ । लर्डस मैदानमा खेलिएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई १५१ रनले हरायो । जसप्रीत बुमराह र मोहम्मद शमीको ८९ रनको साझेदारीपछि भारतले इङ्ग्ल्याण्डसामु जीतका लागि २७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा इङ्ग्ल्याण्डको टोली १२० रनमा अलआउट भयो ।इङ्ल्याण्डलाई सस्तोमा समेट्न मोहम्मद सिराजले ४ विकेट लिए । उनीले जस बटलर, मोइन अली, स्याम करन र जेम्स एन्डरसनलाई आउट गरे । उता, बुमराहले ३, इशान्त शर्माले २ र शमीले