प्रदेश १ सरकारले बाढी–पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ दिने

मोरङ – प्रदेश १ सरकारले बाढी–पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सोमप्रसाद गुरागाईंले प्रदेश दैवीप्रकोप उद्धार समितिको बैठकले बाढी पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत वितरण गर्ने निर्णय गरेको जानकारी दिए। प्रदेश १ का मुख्यमन्त्री […]

सम्बन्धित सामग्री

प्रदेश १ प्रदेश सभाको पाँच वर्षको खर्च १ अर्ब २ करोड

१४ पुस, विराटनगर । प्रदेश १ प्रदेश सभाको पहिलो कार्यकालमा एक अर्ब २ करोड ७० लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ । पाँच वर्षको अवधीमा सांसद ,कर्मचारीको तलब भत्ता र भवन निर्माण, सवारी खरिद, मर्मत सम्भारलगायत शीर्षकमा एक अर्ब २ करोड ७० लाख ३४ हजार ८०६ रुपैयाँ खर्च भएको हो । प्रदेश सभा सचिवालयको […]

प्रदेश १ सरकारले ३ वर्षमा तिर्‍यो १६ करोड रुपैयाँ घर भाडा

११ साउन, विराटनगर । प्रदेश १ सरकारले पछिल्लो तीन वर्षमा घर भाडामा मात्रै १६ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ । आार्थिक वर्ष २०७६–७७ देखि २०७८–७९ को अवधिमा प्रदेश १ सरकारले घर भाडा शीर्षकमा मात्रै १६ करोड १६ लाख रुपैयाँ खर्च गरेको हो । पछिल्लो तीन वर्षको अवधिमा प्रदेशमा तीन वटा सरकार बनेका छन् […]

महालेखा वार्षिक प्रतिवेदन- प्रदेश १ ले बाँड्यो १ अर्ब २३ करोड अनुदान

महालेखाले सार्वजनिक गरेको ५९ औं लेखापरीक्षण प्रतिवेदनअनुसार प्रदेश १ सरकार कृषि मन्त्रालयले विभिन्न अनुदानमा १ अर्ब २३ करोड ६२ लाख रुपैयाँ वितरण गरेको छ ।  अनुदान धेरै बाँड्ने प्रदेशहरूमा प्रदेश १ दोस्रो नम्बरमा परेको छ । यस्तै सबैभन्दा धेरै अनुदान सुदूरपश्चिम प्रदेशले बाँडेको छ । उक्त प्रदेशले आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब २८ करोड १३ लाख अनुदान बाँडिएको प्रतिवेदनमा उल्लेख छ । ‘प्रदेशहरूले विभिन्न प्रकारका अनुदान वितरण गर्न कार्यविधिहरू तर्जुमा गरेको देखिन्छ । यो वर्ष प्रदेश अन्

प्रदेश १ सभामा बजेट प्रस्तुत : ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ विनियोजन

विराटनगर : प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले २०७९।८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट विनियोजन गरेका हुन्। निर्वाचन क्षेत्र विशेष कार्यक्रमका लागि ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।निर्वाचित र समानुपातिक सांसदका लागि समान रकम विनियोजन गरिएको छ। प्रदेशमा रहेका ९० जना सांसदले १ करोडका दरले आफ्ना निर्वाचन क्षेत्रमा खर्च गर्ने गरी बजेट विनियोजन गरिएको हो।स्वास्थ्य क्षेत्र

प्रदेश १: करिब ४० अर्बको बजेट सार्वजनिक (पूर्णपाठसहित)

बुधबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्वोले आगामि आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्।...

प्रदेश १ ले गर्‍यो बजेट सार्वजनिक (पूर्ण पाठ)

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७९-८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब […]

प्रदेश १ बजेट : खानेपानी, सिञ्चाई तथा उर्जाका लागि ६ अर्ब २ करोड

प्रदेश १ सरकारले सिञ्चाई, नदी, व्यवस्थापन तथा खानेपानी र उर्जाका लागि ६ अर्ब २ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  प्रदेश १ प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रादेशिक खानेपानी क्षेत्र विकास कार्यक्रम अन्तर्गत स्थानीय तह, प्रदेश सरकारको साझेदारीमा सहलगानी खानेपानी आयोजना सुरु गरिने उल्लेख गरे । यस्तै सबै जिल्लाका स्थानीय तहमार्फत पूर्ण सरसफाइ कार्यक्रम लागू गरिने, प्रत्येक नागरिकलाई खानेपानी सेवा उपलब्ध गराउ

मादी बस दुर्घटना : ज्यान गुमाएकाको परिवारलाई प्रदेश-१ सरकारले राहत दिने

२७ फागुन, विराटनगर । प्रदेश १ सरकारले संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले मृतकका परिवारलाई एक लाखका दरले राहत उपलब्ध गराउने बताए । बिहीबार संखुवासभाको मादी ६ मा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको […]

कोरोना रोकथामका लागि प्रदेश १ मा ४ करोड ७५ लाख रुपैयाँ निकासा

विराटनगर : प्रदेश १ सरकारद्वारा निर्माण गरिएको कोरोना जनसुरक्षा कोष सञ्चालक समितिले प्रदेशभरिका विभिन्न कार्यालयलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि ४ करोड ७५ लाख २६ हजार ५ सय रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।समितिको बिहीबार बसेको बैठकले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरलाई कोसी अस्पताल, कोभिड–१९ उपचार केन्द्रलगायत अस्पतालका लागि आवश्यक सेनिटाइजर, मास्क, पिपिई सेट, एन्टिजेन किट, आकस्मिक औषधिजस्ता कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारसँग

फ्रन्टलाइनका कर्मचारी निधन भए प्रदेश १ सरकारले परिवारलाई २५ लाख दिने

विराटनगर  : प्रदेश १ सरकारले कोरोना महामारीमा खटिएका फ्रन्टलाइनका कर्मचारी निधन भए प्रतिपरिवार २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा खटाएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी र कर्मचारीको कोभिड– १९ का कारणबाट मृत्यु भए परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुनेगरी एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जना