प्रदेश १: करिब ४० अर्बको बजेट सार्वजनिक (पूर्णपाठसहित)

बुधबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्वोले आगामि आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्।...

सम्बन्धित सामग्री

मन्त्रालयले छुट्यायो प्रदेश १ को चालु र पूँजीगत खर्च

चालु र पूँजीगत खर्च नछुट्याइ बजेट सार्वजनिक गरेको प्रदेश १ को सरकारले पूँजीगत र चालु खर्चबारे जानकारी दिएको छ। बिहीबार पत्रकारसम्मेलन गरी आर्थिक वर्ष ०७९/८०को बजेटमा चालु र पूँजीगत खर्चको अवस्थाबारे जानकारी दिएको हो।...

प्रदेश १ को बजेट हावादारी : भीम आचार्य

विराटनगर : नेकपा एमालेका संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री भीम आचार्यले प्रदेश सरकारले ल्याएको बजेट हावादारी बजेट रहेको बताएका छन्।प्रदेश १ को बजेट सार्वजनिक भएपछि बजेटमाथि प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। यति धेरै बजेट संकलन पनि नहुने र खर्च गर्न पनि नसक्ने बताउँदै उनले यो बजेट चुनावलाई प्रभाव पार्ने बजेट रहेको बताए।‘यति धेरै बजेट संकलन पनि हुँदैन र उहाँहरूले खर्च गर्नु पनि सक्नु हुन्न। सबैतिर बजेट छर्ने’, उनले भने, ‘आ–आफ्नो ठाउँमा जहाँ लामो समय लगाएर शिक

प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट

प्रदेश १ सरकारले आगामी आर्थिक बर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङबोले बुधबारको प्रदेश...

प्रदेश १ मा खेलकुदलाई १५ करोड विनियोजन

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश १ सरकारले आगामी आर्थिक वर्षमा खेलकुदका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री इन्द्रबहादुर आङवोले संसदमा आगामी आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गर्दै खेलकुद पूर्वाधार निर्माणमा जोड दिई खेलकुद गतिविधिलाई विद्यालय तहबाटै विकास गर्न, राष्ट्रिय तथा र अन्तराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई पुरस्कृत गर्न तथा खेल […]

प्रदेश १ ले गर्‍यो बजेट सार्वजनिक (पूर्ण पाठ)

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७९-८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब […]

प्रदेश–१ सरकारले ल्यायो ३९ अर्ब ७३ करोडको बजेट

मोरङ – प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। विराटनगरस्थित प्रदेश सभा भवनमा बुधबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्ग्बोले आगामी आर्थिक वर्षका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण ३ अर्ब १५ करोड १५ लाख रुपैयाँ रहेको जानकारी दिए। मन्त्री […]

२ खर्ब ७५ अर्बको बजेट ल्याउँदै सात प्रदेश

देशभरका प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज सार्वजनिक गर्दैछन् । प्रदेश सरकारहरूको पाँच वर्षे कार्यकालको यो नै अन्तिम बजेट हो । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।  अधिकांश प्रदेश सरकारले बजेटमा चालु आर्थिक वर्षको कार्यक्रम र योजनालाई नै समेटेका छन् । आगामी आर्थिक वर्षका लागि प्रदेश १ ले ३८ अर्ब, मधेस प्रदेशले ३४ अर्ब, बागमती प्रदेशले ६० अर्

प्रदेश १ को बजेट आज, आकार ३९ अर्ब आसपास

१ असार, विराटनगर । प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दैछ । आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब आसपासको बजेट ल्याउन लागेको हो । कृषि र साना उद्योग क्षेत्रलाई प्राथमिकतामा दिएर बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो निकट स्रोतको भनाइ छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि लक्षित गरी सरकारले […]

प्रदेश १ को नीति तथा कार्यक्रम आज

२५ जेठ, विराटगर । प्रदेश १ सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । नीति तथा कार्यक्रमका लागि प्रदेशसभाको बैठक आज दिउँसोका लागि बोलाइएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार कृषि तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइनेछ । असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ । लुम्बिनी […]