काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनकै निवास खुमलटारमा भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फर्किएका छन् । पार्टी विभाजनपछि ओली पहिलो पटक प्रचण्ड निवास पुगेका हुन् । भेटका क्रममा प्रदेश सरकार, संघ सरकार गठनका विषयमा छलफल भएको ओलीले बताए । उनले भने, ‘केन्द्र र प्रदेशमा अब कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ […]