प्रचण्ड, ओली र नेपालबीच छलफल

काठमाडौँ- प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले बुधबार सङ्घीय संसदमा लिन लिन लागेको विश्वासको मत, आजका लागि तय भएको राष्ट्रियसभा अध्यक्षको निर्वाचनलगायतका विषय रहेका थिए। समाजवादीले राष्ट्रियसभा […]