काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बिहीबार बस्दै छ । गठबन्धनका दलहरूबीच सिट बाँडफाँडबारे छलफल गर्न बिहान ९ बजेका लागि बैठक डाकिएको हो । बालुवाटारमा बस्ने बैठकमा सिट बाँडफाँटसहित समसामयिक विषयमा छलफल हुने छ । यसअघि बुधबार बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन गएकाले बिहीबारका लागि सारिएको हो । सत्तारूढ गठबन्धनमा […]