मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक जारी

काठमाडौं, भदौ १५ । मन्त्रिपरिषद विस्तारबारे सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । आजको बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु सहभागी रहेका छन्। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी […]

सम्बन्धित सामग्री

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं - नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । आसन्न राष्ट्रियसभा निर्वाचन र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति खोज्न सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा सहभागी हुन नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्ने क्रम जारी छ ।

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं - नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । आसन्न राष्ट्रियसभा निर्वाचन र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति खोज्न सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा सहभागी हुन नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्ने क्रम जारी छ ।

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी

काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसिरहेको बसिरहेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद सकिन लागेकोले म्याद थप गर्ने वा नगर्नेबारे छलफल गर्न बैठक बसेको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष […]

सत्तारूढ गठबन्धनको बैठक जारी

न्युज अफ नेपाल, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, […]

बालुवाटारमा गठबन्धनको बैठक जारी

सत्तारूढ गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसीलगायत विषयमा छलफल गर्नका लागि बैठक बसेको हो।...

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल जारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्माबीच छलफल जारी रहेको छ । सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । यतिबेला ओली र देउवाबीच छलफल जारी रहेको छ । एमसीसीका विषयमा सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ । The post प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल जारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

भागबण्डाका लागि सत्ता गठबन्धन छलफलमा

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । विहान साढे ९ बजेदेखि जारी बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबीच तालमेल र भागबण्डा गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । आगामी माघ […]

बालुवाटारमा गठबन्धनको बैठक, मन्त्रिपरिषदबारे के आउला निर्णय?

काठमाडौं : पाँच दलीय सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नको लागि गठबन्धनको बैठक बसेको हो। गठबन्धनमा सामेल सबै दलका शीर्ष नेताको उपस्थितिमा बैठक जारी रहेको प्रधानमन्त्री देउवाको स्वकीय भानु देउवाले जानकारी दिए। बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादवलगायत&nb

मन्त्रिपरिषद् विस्तारका लागि बालुवाटारमा गठबन्धनको बैठक जारी

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ। मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो।

गठबन्धनको बैठक बस्दै, के गर्ला निर्णय?

काठमाडौं : मन्त्रिपरिषद् र अन्य समसामयिक विषयमा छलफल गर्नका लागि सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बेलुका ६ बजेको लागि गठबन्धनको बैठक बोलाइएको हो।  प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले कांग्रेस पदाधिकारी बैठक सकिएलगत्तै गठबन्धनको बैठक बस्ने बताए। मंगलबार पनि गठबन्धन दलको बैठक बसेको थियो। मंगलबारको बैठकले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति बनेको थियो। आजको गठबन्धनको बैठकअघि कांग्रेसको