सत्तारूढ गठबन्धनको बैठक सकियो, दुई दिन भित्रै मन्त्रीपरिषद् विस्तार हुँने

काठमाडौं, भदौ २५ । बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। बैठकमा दुई दिन भित्रै मन्त्रिपरिषद विस्तार गर्नेबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच समझदारी बनेको छ। बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिन तथा अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा केन्द्रित रहेर छलफल गरेको जनाईएको छ । गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी […]