प्रहरी भ्यान दुर्घटना: गम्भीर घाइते दुई जनालाई हेलिकप्टरबाट काठमाडौं लगियो (अपडेट)

रुपन्देही । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी दुर्घटनामा परेर घाइते भएको दुई प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरा नजिकै प्रहरीको गाडी दुर्घटनामा परेर गम्भीर घाइते दुई जनालाई हेलिकप्टरबाट काठमाडौं लगिएको हो। दुर्घटनामा ६ जना सुरक्षाकर्मी घाइते भएका थिए । दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश […]

सम्बन्धित सामग्री

इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाइते - NepaliPatra

काठमाडौँ । इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटना भएको हो । भ्यान सडकबाट करिब पाँच सय मिटर तल खसेको इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय […]

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

इलाम । इलालमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले बताए । भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते भएका छन्। उनलाई उपाचारका लागि […]

रुकुमपूर्व दुर्घटना अपडेट : घाइतेलाई हेलिकोप्टरबाट उद्धार

रुकुम (पूर्व) : रुकुमपूर्वमा दुई डिएसपी सवार रहेको प्रहरीको भ्यान दुर्घटना भएको छ। आज शनिबार दिउँसो रुकुमकोटबाट पुथाउत्तरगङ्गा गाउँपालिका जाने क्रममा सोही गाउँपालिकाको वडा नम्बर ११ सेरामा दुई डीएसपी सवार रहेको प्रहरीको भ्यान दुर्घटना भएको हो। भ्यानमा ६ जना सवार मध्ये ३ जना गम्भीर र ३ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान दुर्घटना भएको छ। गम्भीर घाइते हुनेमा भ्यान चालक प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान लक्ष्मण पुन र सन्तोष बुढा रहेको प्रहरीले जनाए

डिएसपी सवार भ्यान दुर्घटना : तीन गम्भीर, हेलिकोप्टरमार्फत उद्धार गरिँदै

रुकुमपूर्व :  रुकुमपूर्वमा प्रहरीको भ्यान दुर्घटना भएको छ। आज शनिबार दिउँसो रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका जाने क्रममा सोही गाउँपालिका- ११ सेरामा भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ। भ्यानमा ६ जना सवारमध्ये ३ जना गम्भीर र ३ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान लक्ष्मण पुन र सन्तोष बुढा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश डाँगीसहित अन्य तीन जना सामान्य घाइते रहेको प्रह

निसीखोलामा पिकअप दुर्घटना हुँदा एमाले ढोरपाटन नगरकमिटी अध्यक्षको मृत्यु

बागलुङ : बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका–२ थारुखोलामा दुर्घटना भएको हो।दुर्घटनामा परी ढोरपाटन–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो। उनी नेकपा एमाले ढोरपाटन नगरकमिटीका अध्यक्ष थिए। दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ वर्षीया सुरेश थापा गम्भीर घाइते भएको प्रहरी

दुर्घटनामा एमाले नेताको मृत्यु

बाग्लुङको  निसीखोमा  पिकअप  भ्यान  दुर्घटना  हुँदा  ढोरपाटनका एमाले नेताको  मृत्यु भएको  छ  । मंगलबार राति भएको दुर्घटनामा सवार  एक  जना गम्भीर घाइते भएका छन्।  निसीखोलाबाट  बुर्तिबाङ बजार तर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका–२ थारुखोला नजिकै  दुर्घटना हुँदा  ढोरपाटन  नगरपालिका–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।ढोरपाटन नगरप्रमुखका स्वकिय सचिव कुशल  बिकका अन

मकवानपुरमा भ्यान दुर्घटना हुँदा चालकसहित १५ जना घाइते, तीनको अवस्था गम्भिर

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–३ भञ्ज्याङ कालिखोलामा भ्यान दुर्घटना हुँदा चालक सहित १५ जना घाइते भएका छन् । घाइते भएका मध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मकवानपुरको दम्की बस्ने बाबुराम उप्रेती, सोही स्थानमा तोप बहादुर ल्हो र शुसिल उप्रेती सहित १३ जनालाई उपचारको लागी काठमाडौंको स्वयम्भु स्थित मनमोहन […]

मकवानपुरमा भ्यान दुर्घटना : चालकसहित १५ जना घाइते, ३ जनाको अवस्था गम्भिर

मकवानपुरको थाहा नगरपालिका–३ भञ्ज्याङ कालीखोलामा बिहीबार राति भ्यान दुर्घटनामा हुँदा चालक सहित १५ जना घाइते भएका छन् ।  घाइते भएका मध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मकवानपुरको दम्की बस्ने बाबुराम उप्रेती, सोही स्थानमा तोप बहादुर ल्हो र सुशील उप्रेतीसहित १३ जनालाई उपचारका लागि काठमाडौंको स्वयम्भु स्थित मनमोहन अस्पताल पठाइएको छ । अन्य २ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ । डाँडाबासबाट पालुङ तर्फ आउँदै गरेको प्रदेश

मोरङमा भ्यान दुर्घटना, चारजना घाइते

काठमाडौं । मोरङमा भ्यान दुर्घटना हुँदा चारजना घाइते भएका छन् । लेटाङ नगरपालिका–३ मा भएको दुर्घटनामा उनीहरु घाइते भएका हुन् । मोरङको उर्लाबारी नगरपालिका–२ का ३२ वर्षीय जितन खतिवडा गम्भीर घाइते भएका छन् । खतिवडासहित सबै घाइतेहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । कानेपोखरीबाट लेटाङतर्फ जाँदै प्रदेश नम्बर १ ०२ ००२...

सल्यानमा पिकअप भ्यान दुर्घटना हुँदा दाजुको मृत्यु, भाइ घाइते

सल्यान – पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सिद्धकुमाख गाउँपालिका ३ का २६ वर्षीय हेमराज रेउलेको पिकअप दुर्घटनामा ज्यान गएको हो । विहीबार बेलुकी सिद्धकुमाख गाउँपालिका ३ फलाँटेबाट ढोरचौरका लागि छुटेको लु १ च ७७४४ नम्बरको पिकअप भ्यान फलाटेमै दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका र...