मोरङमा भ्यान दुर्घटना, चारजना घाइते

काठमाडौं । मोरङमा भ्यान दुर्घटना हुँदा चारजना घाइते भएका छन् । लेटाङ नगरपालिका–३ मा भएको दुर्घटनामा उनीहरु घाइते भएका हुन् । मोरङको उर्लाबारी नगरपालिका–२ का ३२ वर्षीय जितन खतिवडा गम्भीर घाइते भएका छन् । खतिवडासहित सबै घाइतेहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । कानेपोखरीबाट लेटाङतर्फ जाँदै प्रदेश नम्बर १ ०२ ००२...

सम्बन्धित सामग्री

पाल्पामा जीप र भ्यान दुर्घटना, १३ जना घाइते

६ कात्तिक, पाल्पा । पाल्पामा आज भएका छुट्टाछुट्टै दुर्घटनामा १३ जना घाइते भएका छन् । आज सोमबार बिहान र दिउँसो दुई स्थानमा भएका दुर्घटनामा परी १३ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमबार बिहान पाल्पाको रम्भा गाउँपालिका नम्बर ४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् […]

भीमफेदीमा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु, ८ घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका– २ भैँसेमा आइतबार बिहान पिकअप भ्यान दुर्घटना हुँदा  एकजनाको ज्यान गएको छ। घटनामा परी अन्य आठजना घाइते भएका छन्। त्रिभुवन राजपथअन्तर्गत भीमफेदी–२ भैसे आँपचौर नजिक हेटौंडाबाट पालुङतर्फ जाँदै...

प्रहरी भ्यान दुर्घटना, एकजनाको मृत्यु, पाँचजना घाइते

रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका गैरहेको प्रहरीको भ्यान दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने डिएसपीसहित पाँचजना घाइते भएका छन् । शनिबार दिउँसो सदरमुकाम रुकुमकोटदेखि पुथाउत्तरगङ्गा गाउँपालिका जानेक्रममा सो गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान दुर्घटनामा पर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको हो …

डिएसपी सवार भ्यान दुर्घटना : तीन गम्भीर, हेलिकोप्टरमार्फत उद्धार गरिँदै

रुकुमपूर्व :  रुकुमपूर्वमा प्रहरीको भ्यान दुर्घटना भएको छ। आज शनिबार दिउँसो रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका जाने क्रममा सोही गाउँपालिका- ११ सेरामा भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ। भ्यानमा ६ जना सवारमध्ये ३ जना गम्भीर र ३ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान लक्ष्मण पुन र सन्तोष बुढा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश डाँगीसहित अन्य तीन जना सामान्य घाइते रहेको प्रह

जुम्लाको बाबिरामा भ्यान दुर्घटना, १० जना घाइते

जुम्लाको तातोपानी गाउँपालिका–२ बाबिरा गाउँमा भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्। जुम्ला सदरमुकामबाट नाग्मतर्फ जाँदै गरेको भे १ ज १२२० नम्बरको भ्यान दुर्घटना हुँदा भ्यानमा सवार १० यात्रु...

गएराति मकवानपुरमा भ्यान दुर्घटना हुँदा १५ जना घाइते

मकवानपुर, ४ चैत्र । गएराति मकवानपुरको थाहा नगरपालिका–३ भञ्याङ कालीखोलामा भ्यान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । डाडाँबासबाट पालुङ तर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ३३५३ नम्बरको भ्यान गएराति ९ बजे सडकको भित्तामा ठोकिएर दुर्घटना हुँदा भ्यानमा सवार ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते भएका १३ जनालाई थप उपचारको […]

तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ मा तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित २ जना घाइते भएका छन् ।प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान राति २ बजे अनियन्त्रित भएर नालीमा पल्टिएको थियो । सो दुर्घटनामा मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुन कुमार साह छन् ।साहको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक सिरहाकै सखुवानन् कारकट्टी गाउँपालिका १ मौवाहीका २८ वर्षीय सन्तोष कुम

सिन्धुलीमा तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ मा गएराती तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक सहित दुई जना घाइते भएका छन् । प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान अनियन्त्रित भएर नालीमा पल्टिँदा सिराहाको धनगढीमाई नगरपालिका–९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुन कुमार साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ […]

अमेरिकाको टेक्ससमा भ्यान दुर्घटना, १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्ससमा आप्रावासी चढेको भ्यान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् । मेक्सिकोबाट आप्रवासीको रुपमा टेक्सस प्रवेश गरेको भ्यान तीव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको हो । क्षमता भन्दा बढी यात्रु भएकै कारण भ्यान दुर्घटना भएको हुनसक्ने आंकलन गरिएको छ । यसअघि गत […]

ललितपुरमा पिकअप भ्यान दुर्घटना, दुई प्रहरी घाइते

ललितपुरको फर्सीडोलमा पिकअप भ्यान दुर्घटना हुँदा दुई प्रहरी घाइते भएका छन् । मंगलबार बेलुका बा२च ५९४९ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो