पत्रकार महासंघ जापान स्थापनाको एक दशक अवसर पारेर अन्तरक्रिया गरिदै

नेपाल पत्रकार महासंघ जापान शाखाको स्थापनाको दशौं वर्ष पुरा गरेको अवसरमा एक अन्तरक्रिया सहित शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएको छ। मार्च १३ तारिक आइतबार ‘नेपाल(जापान सम्वन्धको ६ दशक’ विषयमा विषय विज्ञहरू सहित अन्तरक्रिया गरिने छ भने खुल्ला शुभकामना आदनप्रदान कार्यक्रम समेत आयोजना गरिने तयारी गरिएको महासंघ जापानका अध्यक्ष मोहन घलेले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रम …

सम्बन्धित सामग्री

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित

जापान। नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित भएका छन् । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट पहरी अध्यक्षमा निर्वाचित भएका हुन् । पहरीले अध्यक्ष पदका उम्मेदवार दिपक गौतम कविकिरण न्यौपाने र पूर्णबहादुर चलाउनेलाई हराएका हुन् । त्यस्तै उपाध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उनले गोकर्ण अधिकारी र विनोदकुमार सापकोटालाई पराजित गरेका […]

शान्त पहरीको नेतृत्वमा नेपाल पत्रकार महासंघ जापानमा नयाँ कार्यसमिति

नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशनले शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । आइतबार टोकियोमा सम्पन्न अधिवेशनबाट पहरी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । तीन प्रतिस्पर्धीलाई उछिनेका पहरीले आगामी तीन वर्षका लागि महासंघको नेतृत्व गर्नेछन् । अध्यक्षका प्रत्यासीहरू क्रमशः शान्त पहरीले १६ मत, दीपक गौतमले १४ मत, कविकिरण न्यौपानेले ११ मत र …

पत्रकार महासंघ जापानको अध्यक्षमा पहरी निर्वाचित

काठमाडाैँ – नेपाल पत्रकार महासंघ जापानकाे अध्यक्षमा शान्तकुमार पहरी निर्वाचित भएका छन् । आइतबार राजधानी टोकियोमा भएकाे महासंघकाे जापान शाखाको पाँचौँ अधिवेशनले पहरीको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको हाे । अधिवेशनबाट १६ मत प्राप्त गरी पहरी अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका लागि अन्य तीन जनाको उम्मेदवारी परेको थियो । अन्तिमसम्म सहमति हुन नसकेपछि चुनावी […]

पत्रकार महासंघ जापानमा नयाँ नेतृत्व

२१ कात्तिक, टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित भएका छन् । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट पहरी अध्यक्षमा निर्वाचित भएका हुन् । पहरीले अध्यक्ष पदका अरु उम्मेदवार दिपक गौतम, कविकिरण न्यौपाने र पूर्णबहादुर चलाउनेलाई हराउँदै निर्वाचित भएका हुन् । उपाध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्षमा श्रेष्ठबोहक गोकर्ण […]

नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशन सम्पन्न

नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशनले शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। शाखाको आईतबार सम्पन्न अधिवेशनबाट १६ मत प्राप्त गरी पहरी अध्यक्षमा निर्वाचित भएका हुन्।...

कियाचु जापान पत्रकारिता पुरस्कारबाट पत्रकार कोइराला सम्मानित (फोटोहरुसहित)

किरात याक्थुङ चुम्लुङ, जापान पत्रकारिता पुरस्कार (२०२२ बाट जापानमा सकृय पत्रकार आनन्द कोइराला सम्मानित हुनुभएको छ । सिसेःक्पा तङ्नाम तथा मुक्कुम्लुङमा स्मारिका विमोचन समारोह अवसरमा यसै वर्षपटक सुरू गरिएको पत्रकारिता पुरस्कारबाट पत्रकार कोइरालालाई नगद दश हजार येन सहित सम्मान गरिएको हो । यस्तै सोही अवसरमा जनजाति पत्रकार महासंघ जापान फोनिजका अध्यक्ष फुर्वा शेर्पालाई समेत सो …

पत्रकार महासंघ जापान शाखाको अधिवेशन नोभेम्बर ६ तारिख गर्ने निर्णय

जापान । नेपाल पत्रकार महासंघ जापानको शाखाको आज बसेको बैठकले शाखाको अधिवेशन आगामी नोभेम्बर ६ तारिख गर्ने निर्णय गरेको छ । शाखा अध्यक्ष मोहन घलेको अध्यक्षतामा टोकियोमा बसेको बैठकले आगामी नोभेम्बर ६ तारिख पाँचौ अधिवेशन गर्ने निर्णय गरेको सचिव शान्त पहारीले जानकारी दिए । कोरोनाका कारणले अघिल्लो वर्ष गर्न नसकिएको शाखाको साधारणसभा पनि अधिवेशनसँगै सम्पन्न […]

फोनिजको महाधिवेशन चितवनको सौराहामा

चितवन : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ। महाधिवेशन चैत ६ र ७ गते हुने तय भएको छ।फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार महाधिवेशनमा देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन्। यस्तै‚ बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसियालगायत देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने उनले जानकारी दिए।सौराहाको थारु सांस्कृतिक घरमा हुने महाधिवेशनले तीन वर्षे कार्यकाल

पत्रकार महासंघ जापानले मनायो आफ्नो स्थापना दिवस

टोकियो । पत्रकार महासंघ जापान शाखाको दशौं स्थापना दिवस शुक्रबार मनाइएको छ । टोकियोको सिनओकुबो स्थित महासंघको सम्पर्क कार्यालयमा दशौं स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको उदघाटन स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि तथा पत्रकार महासंघ जापान शाखाका सल्लाहकार भूषण घिमिरेले ‘केक’ काटेर गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि भूषण घिमिरेले जापानको नेपाली समाजलाई सुचना …

पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष दुई करोड ठगी प्रकरणका मुख्य मतियार

जापान मान्छे पठाइदिन्छु भन्दै दुई करोडभन्दा बढी रकम ठगी गर्ने प्रकरणमा पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तिलक मल्लको संलग्नता देखिएको छ। जापानमा आकर्षक रोजगार लगाइदिने भन्दै गोविन्दप्रसाद तिवारी नेतृत्वको गिरोहले नेपालमा दुई करोडभन्दा बढी रकम असुलेको थियो। जापानमा राम्रो रोजगारी लगाइदिने भन्दै उनीहरुले प्रतिव्यक्ति ४० लाखसम्म असुलेर उनीहरु गायब भएका थिए।