नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशन सम्पन्न

नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशनले शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। शाखाको आईतबार सम्पन्न अधिवेशनबाट १६ मत प्राप्त गरी पहरी अध्यक्षमा निर्वाचित भएका हुन्।...

सम्बन्धित सामग्री

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित

जापान। नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित भएका छन् । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट पहरी अध्यक्षमा निर्वाचित भएका हुन् । पहरीले अध्यक्ष पदका उम्मेदवार दिपक गौतम कविकिरण न्यौपाने र पूर्णबहादुर चलाउनेलाई हराएका हुन् । त्यस्तै उपाध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उनले गोकर्ण अधिकारी र विनोदकुमार सापकोटालाई पराजित गरेका […]

शान्त पहरीको नेतृत्वमा नेपाल पत्रकार महासंघ जापानमा नयाँ कार्यसमिति

नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशनले शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । आइतबार टोकियोमा सम्पन्न अधिवेशनबाट पहरी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । तीन प्रतिस्पर्धीलाई उछिनेका पहरीले आगामी तीन वर्षका लागि महासंघको नेतृत्व गर्नेछन् । अध्यक्षका प्रत्यासीहरू क्रमशः शान्त पहरीले १६ मत, दीपक गौतमले १४ मत, कविकिरण न्यौपानेले ११ मत र …

पत्रकार महासंघ जापानको अध्यक्षमा पहरी निर्वाचित

काठमाडाैँ – नेपाल पत्रकार महासंघ जापानकाे अध्यक्षमा शान्तकुमार पहरी निर्वाचित भएका छन् । आइतबार राजधानी टोकियोमा भएकाे महासंघकाे जापान शाखाको पाँचौँ अधिवेशनले पहरीको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको हाे । अधिवेशनबाट १६ मत प्राप्त गरी पहरी अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका लागि अन्य तीन जनाको उम्मेदवारी परेको थियो । अन्तिमसम्म सहमति हुन नसकेपछि चुनावी […]

पत्रकार महासंघ जापानमा नयाँ नेतृत्व

२१ कात्तिक, टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित भएका छन् । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट पहरी अध्यक्षमा निर्वाचित भएका हुन् । पहरीले अध्यक्ष पदका अरु उम्मेदवार दिपक गौतम, कविकिरण न्यौपाने र पूर्णबहादुर चलाउनेलाई हराउँदै निर्वाचित भएका हुन् । उपाध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्षमा श्रेष्ठबोहक गोकर्ण […]

जापानवासी नेपालीहरुको तथ्यांक संकलन हुने

जापानका लागि नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानवासी नेपालीहरुको विविध समस्या समाधानका लागि तथ्याँक संकलन सुरु गर्ने जानकारी गराउनु भएको छ। बुधबार साँझ दूतावास कार्यालयमा राजदूतलाई स्वागत गर्न पुगेका नेपाल पत्रकार महासंघ जापान शाखाका पदाधिकारी सहित संचारकर्मीहरुसंग कुराकानी गर्दै राजदूत सुवेदीले आफु जापानवासी नेपालीहरुको अभिभावक भएकाले सवैको यथाअवस्था जानकारी राख्न तथ्याँक संकलन आवश्यक रहेको बताउनु …

पत्रकार महासंघ जापान शाखाको अधिवेशन नोभेम्बर ६ तारिख गर्ने निर्णय

जापान । नेपाल पत्रकार महासंघ जापानको शाखाको आज बसेको बैठकले शाखाको अधिवेशन आगामी नोभेम्बर ६ तारिख गर्ने निर्णय गरेको छ । शाखा अध्यक्ष मोहन घलेको अध्यक्षतामा टोकियोमा बसेको बैठकले आगामी नोभेम्बर ६ तारिख पाँचौ अधिवेशन गर्ने निर्णय गरेको सचिव शान्त पहारीले जानकारी दिए । कोरोनाका कारणले अघिल्लो वर्ष गर्न नसकिएको शाखाको साधारणसभा पनि अधिवेशनसँगै सम्पन्न […]

पत्रकार महासंघ जापान स्थापनाको एक दशक अवसर पारेर अन्तरक्रिया गरिदै

नेपाल पत्रकार महासंघ जापान शाखाको स्थापनाको दशौं वर्ष पुरा गरेको अवसरमा एक अन्तरक्रिया सहित शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएको छ। मार्च १३ तारिक आइतबार ‘नेपाल(जापान सम्वन्धको ६ दशक’ विषयमा विषय विज्ञहरू सहित अन्तरक्रिया गरिने छ भने खुल्ला शुभकामना आदनप्रदान कार्यक्रम समेत आयोजना गरिने तयारी गरिएको महासंघ जापानका अध्यक्ष मोहन घलेले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रम …