पत्रकार महासंघ जापान शाखाको अधिवेशन नोभेम्बर ६ तारिख गर्ने निर्णय

जापान । नेपाल पत्रकार महासंघ जापानको शाखाको आज बसेको बैठकले शाखाको अधिवेशन आगामी नोभेम्बर ६ तारिख गर्ने निर्णय गरेको छ । शाखा अध्यक्ष मोहन घलेको अध्यक्षतामा टोकियोमा बसेको बैठकले आगामी नोभेम्बर ६ तारिख पाँचौ अधिवेशन गर्ने निर्णय गरेको सचिव शान्त पहारीले जानकारी दिए । कोरोनाका कारणले अघिल्लो वर्ष गर्न नसकिएको शाखाको साधारणसभा पनि अधिवेशनसँगै सम्पन्न […]