ठेक्का अलपत्र पार्ने ठेकेदारलाई ६३ लाख भुक्तानी, कार्यालय प्रमुखसहित ६ विरुद्ध मुद्दा

बीचैमा काम छाडेर ठेक्का अलपत्र पार्ने ठेकेदारलाई ६३ लाख भुक्तानी दिने कार्यालय प्रमुख, ठेकेदार र कम्पनीसहित ६ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  भूमिगत, जलस्रोत...

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। आयल निगमका पूर्वनिर्देशक गोपाल खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहरभएपछि तेह्रमहिना कैद र १८ करोड जरिवाना को सजाय सुनाइएको छ। ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। ललिता निवास प्रकरणका अभियुक्त पक्राउबारे सर्वोच्च अदालतको कारण देखाऊ आदेश जारी गरेको छ।

ठेक्का अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्न शीर्ष नेताहरुलाई पत्राचार

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ठेकेदारलाई कारबाही गर्न शीर्ष नेताहरुलाई पत्राचार गरेको ।  गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएर अलपत्र पार्ने कांग्रेस सम्वद्ध ठेकेदार दीपेन्द्र शाही र एमाले सम्वद्ध ठेकेदार मदन अधिकारीलाई कारबाही गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्राचार गरिएको हो । शाही […]

ठेक्का अलपत्र पार्ने २३ कम्पनी कालो सूचीमा

काठमाडौं,१७।सरकारले २३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ।सार्वजनिक खरिद अनुमगन कार्यालयले समयमा ठेक्का नसक्ने कम्पनीहरुलाई १देखि ३वर्षसम्मका लागि कालो सूचीमा राखेको हो। कार्यालयले कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवनलाई सबैभन्दा धेरै ३ वर्षका लागि कालो सूचीमा राखेको छ। त्यस्तै, पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा,वाईपी कन्स्ट्रक्सन पनि कालो सूचीमा परेका छन्।उनीहरुलाई १ वर्षका लागि कालो सूचीमा राखिएको छ।

ठेक्का अलपत्र बनाउने १५ निर्माण व्यवसायी र आपूर्तिकर्ता परे कालोसूचीमा

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने जनाएको छ। कार्यालयका अनुसार मुख्य व्यक्ति सैलेन्द्र कुमार कुरुम्वाङ…

आजका मुख्य ९ आर्थिक समाचार

काठमाडौं। ठेक्का अलपत्र पार्ने पाँच निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन विभागले १ वर्षसम्म कुनै पनि खरिद कार्यमा सहभागि हुन नपाउने गरि कारवाही गरेको छ। सरकारले बर्डफ्लुबाट प्रभावित १५ जिल्लाका ३०० किसानलाई ५८ करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ। काठमाडौं महानगरका २०० सहकारीविरुद्ध बचत फिर्ता नगरेको भन्दै सदस्यहरुले अदालतमा उजुरी दिएका छन्। सुन आयातमा लगाइएको कोटा प्रणाली हटाउन नेपाल सुनचाँदी

पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । “विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । […]

यी हुन् ठेक्का अलपत्र पार्ने १२ ठेकेदार कम्पनी

काठमाडाैँ- सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको भन्दै सरकारले विभिन्न १२ कम्पनीलाई कालोसूचीमा राखेको छ। विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई विभिन्न समयका लागि कालोसूचीमा राखेको हो । मंगलबार कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको थियो। खरिद कार्यालयको बैठकले बुधबारदेखि लागू हुनेगरी श्री भारत-सप्तकाेशी जेभी, काठमाडाैँलाई दुई वर्ष छ महिनाका लागि कालोसूचीमा राखेको छ। सडक […]

ठेकेदार ‘घरभेटी’ शारदाको निर्माण कम्पनी शैलुङ कालोसूचीमा

काठमाडौँ । सरकारले शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधवार एक सूचना प्रकाशित गर्दै खरिद सम्झौताविपरित ठेक्का अलपत्र पार्ने शैलुङलाई तीन वर्षका लागि कालो सूचीमा राखेको हो । सडक सुधार तथा विकास आयोजना निर्देशनालय, भक्तपुर–नगरकोट कोट–सिपाघाट, बालाजु, त्रिशूली/छहरे–विदुर सडक योजना, बत्तीस पुतली, काठमाडौँको सिफारिसमा शैलुङलाई कालो […]

निर्माण कार्य अलपत्र पार्ने सात ठेकेदार कम्पनी कालोसूचीमा

विभिन्न निकायका विकास निर्माणका काम र ठेक्का अलपत्र पार्ने ७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको बुधबारको निर्णयअनुसार बालन ब्रदर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स, बरदान कन्सल्टेन्ट एन्ड कन्स्ट्रक्सन, डाइग्नोकेम–जयसम्भु जेभी, ग्रीनटेक प्रोजेक्ट प्राली, एसएनसी निर्माण सेवा, शाह निर्माण सेवा र आरोग्य कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखिएको हो ।

१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।