यी हुन् ठेक्का अलपत्र पार्ने १२ ठेकेदार कम्पनी

काठमाडाैँ- सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको भन्दै सरकारले विभिन्न १२ कम्पनीलाई कालोसूचीमा राखेको छ। विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई विभिन्न समयका लागि कालोसूचीमा राखेको हो । मंगलबार कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको थियो। खरिद कार्यालयको बैठकले बुधबारदेखि लागू हुनेगरी श्री भारत-सप्तकाेशी जेभी, काठमाडाैँलाई दुई वर्ष छ महिनाका लागि कालोसूचीमा राखेको छ। सडक […]

सम्बन्धित सामग्री

आयाेजना अलपत्र पार्ने यी ठेकेदार कम्पनी कालाेसूचीमा

काठमाडौं । विभिन्न सार्वजनिक निकायअन्तर्गतका ठेक्का अपलत्र पार्ने दुई दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरिद अनुगमन कार्यालयको आइतबारको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ता कम्पनी र परामर्शदाता कम्पनीले कालोसूची अवधिभर कुनैपनि सरकारी खरिद अनुगमन कार्यमा सहभागी हुन पाउने छैनन् […]

निर्माण कार्य अलपत्र पार्ने सात ठेकेदार कम्पनी कालोसूचीमा

विभिन्न निकायका विकास निर्माणका काम र ठेक्का अलपत्र पार्ने ७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको बुधबारको निर्णयअनुसार बालन ब्रदर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स, बरदान कन्सल्टेन्ट एन्ड कन्स्ट्रक्सन, डाइग्नोकेम–जयसम्भु जेभी, ग्रीनटेक प्रोजेक्ट प्राली, एसएनसी निर्माण सेवा, शाह निर्माण सेवा र आरोग्य कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा १५ ठेकेदार कम्पनी, पप्पु परेन

काठमाडौं । ठेक्का ओगटेर काम नगर्ने र निर्माणमा लापरबाही गर्ने १५ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखे पनि दर्जानौं ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सन त्यो सूचीमा परेको छैन ।    विभिन्न निकायले ...