छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। आयल निगमका पूर्वनिर्देशक गोपाल खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहरभएपछि तेह्रमहिना कैद र १८ करोड जरिवाना को सजाय सुनाइएको छ। ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। ललिता निवास प्रकरणका अभियुक्त पक्राउबारे सर्वोच्च अदालतको कारण देखाऊ आदेश जारी गरेको छ।