काठमाण्डाै – आईएमई पे ले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सुविधाअन्तर्गत अबदेखि सेवाग्राहीले आफ्नो बैंक लिंक गरी आईएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्नेछन् ।
यो सेवा प्रयोग गर्ने सेवाग्राहीले बैंक लिंक गरेबापत १ सय रुपैयाँ र लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका साथै विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्यूआर भुक्तानी एवम् क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एअरलाइन्सको टिकट खरिदमा&nbs...