खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा एक सय रूपैयाँ बोनस

खल्ती डिजिटल वालेटले खल्तीखाता बैंक लिंक गरेमा एक सय रूपैयाँ बोनस रकम पाउने अफर ल्याएको छ । जो कोहीले एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सकिने यो सेवामार्फत् महामारीको बीचमा घरैबाट हरेक भुक्तानी सरल बनाउने उद्देश्यका साथ उक्त अफर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।खल्ती बैंक डायरेक्ट सेवामार्फत पहिलो पटक आफ्नो […]

सम्बन्धित सामग्री

माछापुच्छे बैंक खाता ‘खल्ती’ मा लिंक गर्दा नगद बोनस

खल्ती डिजिटल वालेट र माछापुच्छे बीचको साझेदारी भएको छ। योसँगै ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको हो ।सेवा सुचारु भएलगत्तै ‘खल्ती’सँग पहिलो पटक बैंक लिंकको रुपमा माछापुच्छे बैंक लिंक गर्ने सबै प्रयोगकर्ताले १०० रुपैयाँ बोनस तुरुन्तै प्राप्त गर्ने कम्पनीले जनाएको छ ।साथै एक जना भाग्यशाली प्रयोगकर्ताले सामसङ स्मार्टफोन पनि जित्न सक्ने कम्पनीको भनाइ छ […]

‘खल्ती’ मा माछापुच्छ्रे बैंकको खाता लिंक गरे बोनस र स्मार्टफोन

खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी भएसँगै  ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ । ‘खल्ती’मा  माछापुच्छ्रे बैंकको लिङ्क गरेमा प्रयोगकर्ताहरुले रु. १०० बोनस तुरुन्तै प्राप्त गर्ने जनाइएको हो ।यस्तै एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ्गको स्मार्टफोन पनि जित्न सक्ने खल्तीले जनाएको छ ।  बोनस र स्मार्टफोन माछापुच्छ्रे बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गर्ने प्रयोगकर्ताका लागि लागू हुने जनाइएको छ ।  एकपटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछ