महानगरमा विद्युतीय मतदान गर्नेबारे आयोग छलफलमा

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा काठमाडौंलगायत केही महानगरमा विद्युतीय मतदान गर्नेबारे छलफल शुरू गरेको छ । महानगरमा विद्युतीय मतदान गर्ने विषयमा बुधवार आयोगको बैठकमा छलफल भएको हो ।  निर्वाचनको कार्यतालिका र केही महानगरमा विद्युतीय मतदान गर्ने विषयमा छलफल चलिरहेको हो । ‘काठमाडौं महानगरमा विद्युतीय मतदान गर्ने विषयमा छलफल चलिरहेको छ, काठमाडौं सहित उपत्यकामा अन्य नगरपालिकामा पनि विद्युतीय मतदान गर्ने विकल्पमा छलफल भइरहेको छ,’ आयोग स्रोतले लोकान्तरसँग भन्यो ।  आ...

सम्बन्धित सामग्री

नेपालमै बन्यो विद्युतीय मतदान यन्त्र

काठमाडौँ- रामलक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान यन्त्र (इ–भोटिङ मेशिन) सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको यन्त्र राम लक्ष्मण दाजुभाइको पाँचौँ संस्करण हो । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी इ–भोटिङ मेशिन सार्वजनिक र नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो । वर्षौँदेखि प्रविधि अनुसन्धानमा खटिएका दाजुभाइ रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले उत्पादन गरेको […]

विद्युतीय मतदान यन्त्र साउन मसान्त सम्म उपलब्ध गराउन माग

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रयोग गर्ने भए आफूहरुले भनेजस्तो मेसिन साउन मसान्त सम्म उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । आयोगले विद्युतीय मतदान यन्त्र प्रयोग सम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पेश गरेको छ ।

आयाेगले माग्याे सरकारसँग विद्युतीय मतदान मेशिन

काठमाण्डाै – निर्वाचन आयोगले आउने चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्न सरकारसँग मेशिन माग गरेको छ । आयोगले आउने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्नका लागि साउनभित्रै उपलब्ध गराउन सरकारसँगै माग गरेको हो ।  आयोगले नेपालमै निर्मित मेशिन तत्कालै उपलब्ध नहुने अवस्था आएमा आउँदो साउनसम्म विदेशबाट किनेरै भए पनि उपलब्ध गराउन आग्रह गरेको छ । यसका लागि आयोगले विद्युतीय मतदान यन्त्र प्रयोगसम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेस गरिसकेको निर्वाचन आयोगका सह...

विद्युतीय मतदान गर्ने भए साउनभित्र मेसिन देऊ : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने भए साउन मसान्तभित्र उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । आयोगले विद्युतीय मतदान यन्त्र प्रयोग सम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पेस गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभामा प्रयोग गर्ने भए आफूहरुले भनेजस्तो मेसिन साउनभित्र उपलब्ध गराइदिन आग्रह गरेको हो । ‘प्रतिवेदनमा उल्लेख भए […]

स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान सम्भव छैन् : निर्वाचन आयोग

काठमाडौँ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान यन्त्र (इलेक्ट्रोनिक भोटिङ मेसिन) को प्रयोग हुने सम्भावना करिब समाप्त भएको छ । नेपालमा तयार भएको मेसिनको विश्वसनीयता प्रमाणीकरणमा अन्यौल भएपछि निर्वाचन आयोगले मेसिनको प्रयोग नगर्ने भएको हो । सरकारले तदारुकता देखाएर मेसिनको गुणस्तर प्रमाणीकरण गरिदिएको अवस्थामा बाहेक निर्वाचन आयोग स्थानीय निर्वाचनमा मेसिनबाट मतदान […]

स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान नहुने

काठमाडौँ– वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा पनि विद्युतीय मतदान नगर्ने निष्कर्षमा निर्वाचन आयोग पुगेको छ। आयोगले सम्भाव्यता अध्ययनपछि त्यसका लागि समय अपुग हुने निष्कर्षमा पुगेको हो। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भावनाबारे अध्ययन गर्न एक हप्ताअगाडि कार्यदल गठन गरेको थियो। स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदानको सम्भाव्यताका सम्बन्धमा विज्ञहरूसँग […]

एमाले महाधिवेशनः सहमति नभए विद्युतीय मतदान असम्भव

चितवन, १२ मंसिर : एमाले महाधिवेशनमा सर्वसम्मत केन्द्रीय कमिटीको नेतृत्व चयन नभए विद्युतीय मतदान असम्भव हुने भएको छ । चितवनमा जारी सर्वसम्मतिको प्रयास असफल भए एमाले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमा निर्वाचन गर्नुपर्ने हुन्छ । यसका लागि निर्वाचन समितिले विद्युतीय मतदान मेसिन तयारी हालतमा राखेपनि संसोधित विधानका कारण तत्काल विद्युतीय मतदान असम्भव हुने देखिएको हो […]

एमाले महाधिवेशन : विद्युतीय मतदान गर्न सिक्दै सिकाउँदै (फोटो फिचर)

चितवन : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यतिवेला महाधिवेशनमा व्यस्त छ। चितवनमा भइरहेको महाधिवेशनको बन्द सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गरिरहेका छन्।महाधिवेशनले एमालेको नयाँ नेतृत्व पनि छनोट गर्नेछ।नेतृत्वमा निर्वाचनका लागि एमालेले महाधिवेशनस्थलमा मतदानको तयारी गरेको छ। मतदानका लागि यसपटक एमालेले विद्युतीय मेसिनको उपयोग गर्ने भएको छ। यसका लागि एमालेले महाधिवेशनस्थलमा करिब सय वटा विद्युतीय मतदान मेसिन राखेको छ।बन्द सत्र सञ्चालन भइरहेकै समयमा समेत महाधिवेशन

भारत : गधामा राखेर लगियो विद्युतीय मतदान यन्त्र (भिडियो)

भारतका चार राज्य तथा एक केन्द्रशासित प्रदेशमा विधानसभा निर्वाचन चलिरहेको छ ।  कोभिड–१९ चर्किएको भए पनि भारी संख्यामा मतदाताहरू मतदान केन्द्रमा आइरहेका छन् । भोटको गणना मे २ मा हुनेछ ।  यसैबीच दुर्गम क्षेत्रमा गधाहरूलाई विद्युतीय मतदान यन्त्र (ईभीएम) लदाएर लगेको भिडियो सार्वजनिक भएको छ ।  इन्टरनेटमा भाइरल बनिरहेको भिडियो क्लिपमा तमिलनाडुको दिनदिगुल जिल्लाको नाथम क्षेत्र देखिएको हो । त्यहाँका डाँडाकाँडामा गतिलो सडक नभएकाले गाडी चलाउन निकै मुश्किल छ ।  त्यहाँका गाउँलेहरूले मत दिन पा...