मतदान गरेपछि प्रकाशमान सिंहले भने- ‘पाँच वर्ष महानगरमा राम्रो काम हुनेछ’

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले नेपाल युवक मावि पक्नाजोलमा मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले काठमाडौं महानगरमा आउने नयाँ टिमले पाँच वर्ष नगरबासीहरूको अपेक्षा अनुसार काम हुने बताए । परिवारवादको आरोप खेपिरहेका नेता सिंहले आफ्नो श्रीमतीभन्दा पनि पार्टीको नेताको हैसियतले महानगरमा टिकट पाएको प्रष्ट […]

सम्बन्धित सामग्री

जनताले काम र राजनीतिक पारदर्शिता खोजिरहेका छन्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले जनताले काम र राजनीतिक पारदर्शिता खोजिरहेकाले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग आज पोखरामा भएको भेटमा उहाँले केही समययता राजनीतिक परिस्थिति फेरिएकाले जनताले काम र राजनीतिक पारदर्शीकता खोजिरहेका बताउनुभयो । “राजनीतिक इमान्दारिता आजको आवश्यकता हो । जनताले पनि पारदर्शी रुपमा काम गर्ने नेता र …

प्रकाशमान सिंह भन्छन्– जनताको काम गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन

नेपाली कांग्रेसका नेता  प्रकाशमान सिंहले जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन्। काठमाडौंको शंखमूलमा शनिबार मतदातालाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘म जनप्रतिनिधि...

जनताको चाहनाअनुसार काम गर्नेछुः प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले जनताको चाहनाअनुरुप काम गर्न आफू केन्द्रित हुने बताएका छन्। विकास निर्माणको काममा राजनीतिकरण नगर्ने र जनताको चाहनाअनुसार आफूले काम गर्ने नेता सिंहको भनाइ थियो। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बीच आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले जनताले विकास, […]

चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई कांग्रेस नेता सिंहको निर्देशन

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। कांग्रेस काठमाडौं क्षेत्र नं १ ले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता सिंहले सामाजिक...

राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै गर्दैनः नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै नगर्ने बताएका छन्।...

राष्ट्रलाई अहित हुने काम कांग्रेस सरकारले कहिल्यै गर्दैनः प्रकाशमान सिंह

काठमाडौँ – कांग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रलाई अहित हुने काम कांग्रेस सरकारले कहिल्यै नगर्ने बताएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा शुक्रबार नेता सिंहले राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै नगर्ने दाबी गरे। उनले राष्ट्रहितविपरीतका काम कांग्रेसले गर्छ भनेर नसोच्न पनि आग्रह गरे। उनले हरेक सरकारले चाल्ने गतिविधि पारदर्शी हुन आवश्यक रहेको पनि बताए। उनले […]

जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्नुस्ः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन्।...

प्रकाशमान सिंहले भने : देशैभर गठबन्धनका उम्मेदवार विजयी हुन्छन्

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशैभर गठबन्धनका उम्मेदवार विजयी हुने दावी गरेका छन् । काठमाडौंको मतदान केन्द्रमा सञ्चारकर्मीहरुसँग स‌ंक्षिप्त प्रतिक्रिया दिंदै नेता सिहले देशैभर कांग्रेस र गठबन्धनका उम्मेदवारहरु विजयी हुने विश्वास व्यक्त गरे । नयाँ संविधान जारी भएपछि दुई तिहाई भएको सरकारले काम गर्न नसकेको अवस्थामा संविधानलाई ट्र्याकमा राख्न गठबन्धनले काम […]

मौका पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिनु हुँदैन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मौका पाउँदा पनि काम गर्न नसक्नेलाई अब नेतृत्व सुम्पिन नहुने बताएका छन्। नेपाली कांग्रेस पोखरा महानगरपालिका– ४ मा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले जनताको माग...

अवसर पाएर काम गर्न नसक्नेहरुलाई नेतृत्वमा दाहोरिने छुट छैन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहोरिने छुट नभएको बताएका छन्। नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान...