उपनिर्वाचनको रन्को : तनहुँ र चितवनमा को–को छन् आकांक्षी ?

काठमाडौं : निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनपछिका रिक्त स्थानमा एकैपटक उपनिर्वाचन गराउने तयारी गरेको छ। आयोगले चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनसम्म रिक्त हुने स्थानमा एकैपटक उपनिर्वाचन गराउने तयारी गरेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त भएको चितवन–२ र रिक्त भएमा अरू क्षेत्रमा पनि १० वैशाखमा उपनिर्वाचन गराउने जानकारी दिए। यसैगरी, ३ चैतमा तय भएको उपराष्ट्रपति निर्वाचनमा सांसद उम्मेदवार भएर रिक्त रहेमा उक्त निर्वाचन क्षेत्रमा पनि उपनिर्वाचन हुने थप

सम्बन्धित सामग्री

पदाधिकारीमा नअटाएपछि काठमाडौँ फर्किए लालबाबु, केन्द्रीय सदस्य पद अस्वीकार

चितवन– नेकपा एमालेका नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशनस्थल छोडेर काठमाडौँ आइपुगेका छन्। पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी ओलीले पदाधिकारी सूचीमा नअटाएपछि केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौँ फर्किएका हुन्। ‘मैले पहिला नै पदाधिकारीबाहेक अन्य पदमा बस्दिन भनेर घोषणा गरेको थिएँ, सोहीअनुसार केन्द्रीय सदस्य त्याग गरेको हुँ,’ पण्डितले भने, ‘बिहानको खाना खाएर म अहिले काठमाडौँ […]

महाधिवेशनस्थल छाडेर लालबाबु पण्डित काठमाडौंमा

चितवन । नेकपा एमालेका नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशनस्थल छोडेर काठमाडौं आइपुगेका छन् । पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी ओलीले पदाधिकारी सूचीमा नअटाएपछि केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौं फर्किएका हुन् । ‘मैले पहिला नै पदाधिकारीबाहेक अन्य पदमा बस्दिन भनेर घोषणा गरेको थिएँ, सोहीअनुसार केन्द्रीय सदस्य त्याग गरेको हुँ,’ पण्डितले न्युज कारखानासँग भने, ‘बिहानको खाना […] The post महाधिवेशनस्थल छाडेर लालबाबु पण्डित काठमाडौंमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

उम्मेदवारी दर्ता गराउँदै आकांक्षी (फोटो फिचर)

काठमाडौं : चितवनमा जारी नेकपा (एमाले) को दशौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार सोमबार बिहान ८ बजेदेखि नै उम्मेदवारी मनोनयन सुरु भएको छ। अहिले नेताहरु धमाधम उम्मेदवारी दर्ता गराइरहेका छन्।नेता भीम रावलले पार्टी अध्यक्ष पदमा उम्मेदवारी दर्ता  गराएका छन्। रावलको उम्मेदवारीसँगै अब अध्यक्ष पदमा चुनाव हुने पक्का भएको छ। रावलले उम्मेदवारी फिर्ता नलिए केपी शर्मा ओलीसँग चुनावी प्रतिष्पर्धा हुनेछ।  यस्तै पदाधिकारीमा पनि नेत

एमालेमा सहमतिको प्रयास– पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपिने

पदाधिकारीका आकांक्षी धेरै भएपछि नेकपा एमालेले विधान संशोधन मार्फत केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाउने गृहकार्य थालेको छ । चितवनमा शुक्रवार शुरू महाधिवेशनमा पदाधिकारीका आकांक्षी धेरै भएपछि पदाधिकारीको संख्या बढाएर नेतृत्वमा सहमति खोज्ने प्रयास भएको हो । ‘विधानमा भएको व्यवस्थालाई परिमार्जन गर्ने गरी नयाँ प्रस्ताव आउछ’एमालेका एक शीर्ष नेताले लोकान्तरसँग भने । स्रोतका अनुसार उपाध्यक्ष र उपमहासचिवको संख्या बढाउने गृहकार्य चलिरहेको छ । शुक्रवार राति बस्ने केन्द्रीय कमिटी बैठकमा सो प्रस्ताव आउने बताइएक...

एमालेको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका चार दर्जन बढी आकांक्षी

१० मंसिर, चितवन । मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि शुक्रबार चितवनमा दशौं राष्ट्रिय महाधिवेशन शुरु हुँदैछ । नारायणी नदी छेउमा आयोजना हुने उद्घाटन सत्रमा सहभागी हुन एमालेका नेता तथा कार्यकर्ता चितवन पुगिसकेका छन् । महाधिवेशनको सरगर्मी बढेसँगै पदाधिकारी तथा केन्द्रीय सदस्यमा आकांक्षी नेताहरुले महाधिवेशन प्रतिनिधिसँग भेटघाट र छलफललाई तीव्र बनाएका […]

एमाले केन्द्रीय सदस्यमा मकवानपुरका ७ जना आकांक्षी

९ मंसिर, हेटौंडा । चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा मकवानपुरका ७ जना एमाले नेताहरुले केन्द्रीय सदस्य पदमा आकांक्षा राखेका छन् । मकवानपुरबाट आयोजक कमिटीका सदस्य एवं एमाले मकवानपुर ईन्चार्ज रामेश्वर राना, बागमती प्रदेश सदस्य एवं पूर्वराज्यमन्त्री जुनेली कुमारी श्रेष्ठ, प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, संविधान सभा सदस्य अनन्त […]

दुई जना पदाधिकारीमा तयारी, चितवनबाटै १६ जना आकांक्षी

चितवनमा सम्पन्न हुन गइरहेको नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आउन जिल्लाका आकांक्षी हरेक दिन वृद्धि भएको छ ।जिल्लाका दुई शीर्ष नेता बाहेक केन्द्रीय सदस्यमा इच्छा जाहेर गर्नेहरु १४ जना पुगेका छन् ।

एमाले १०औं महाधिवेशनः पदका आकांक्षी बढ्दै

काठमाडौं, मंसिर ५ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पदका आकांक्षी बढ्दै गएका छन् । अबको एक सातापछि एमालेले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । एमालेको १०औं महाधिवेशनमा १०, ११ र १२ मंसिरमा चितवनमा हुँदै छ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय […]

रूपन्देहीमा ३३ जना एमाले महाधिवेशन प्रतिनिधिका लागि १५० बढी आकांक्षी

नेकपा (एमाले) रूपन्देहीमा महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी धेरै देखिएका छन् ।  महाधिवेशन प्रतिनिधि छनोटका लागि बिहान ९ बजेदेखि उम्मेदवारी मनोनयन प्रक्रिया भइरहेको छ ।  शनिवार एमाले रूपन्देहीले एकसाथ महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । आउँदो मंसिर १० गतेदेखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ । करीब १७ हजार बढी संगठित सदस्य रहेको रूपन्देहीमा ३३ जनाले प्रतिनिधि छनोट हुनेछन् । तर, आकांक्षी १५० भन्दा बढी रहेको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले लोकान्तरलाई जानकारी दिए । क्षेत्...