दुई जना पदाधिकारीमा तयारी, चितवनबाटै १६ जना आकांक्षी
चितवनमा सम्पन्न हुन गइरहेको नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आउन जिल्लाका आकांक्षी हरेक दिन वृद्धि भएको छ ।जिल्लाका दुई शीर्ष नेता बाहेक केन्द्रीय सदस्यमा इच्छा जाहेर गर्नेहरु १४ जना पुगेका छन् ।
काठमाडौं, माघ २६ । नेपाल बीमा प्राधिकरणले १६ जना जनशक्ति माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै प्रशासन र कानुन तर्फ सहायक निर्देशक र सहायक प्रथम गरि कुल १६ जना जनशक्ति माग गरेको हो। प्राधिकरणले प्रशासनतर्फ अधिकृत तृतीय श्रेणीमा १० जना, कानुन तर्फ अधिकृत तृतीय श्रेणीमा २ जना, प्रशासनतर्फको सूचना प्रविधि अन्तर्गत […]
युवा संघ गलकोट, बगलुङका नगरपालिकाक अध्यक्ष बलबहादुर विकसहित १६ जना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । आइतबार योङ कम्युनिष्ट लिग नेपाल (वाइसीयल) गलकोटले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा विकसहित १६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका १६ जनालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले स्वागत गरे । प्रवेश गर्नेहरुमा युवा संघ गलकोट नगरपालिका अध्यक्ष बलबहादुर विक,
दाङ – दाङमा आज शुक्रवार बेलुकी भएको बस दुर्घटनामा १६ जना घाइते भएका छन् ।
चितवनको नारायणघाटबाट बर्दियाका लागि छुटेको ना ६ ख ९६७९ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका ९ शिवखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका प्रहरीले जनाएकाे छ ।
घाइते सबैलाई उपचारका लागि कोहलपुर लगिएको छ । बसमा ३० जना यात्रु सवार थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले सिंहदरवार सुरक्षा गण, नेपाल प्रहरी विशेष सुरक्षा, नेपाल प्रहरी अपराध अनुसन्धानलगायतका डिएसपीहरूको सरुवा गरेको हो ।
काठमाडौं । सरकारले १६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । हिजो (मंगलबार) ८५ जना सहसचिवको सरुवा गरेको सरकारले आज १६ जना प्रजिअको सरुवा गरेको हो । गृह मन्त्रालयले आज ती १६ सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाउँदै काज सरुवा गरेको हो । गृह मन्त्रालयका घनश्याम उपाध्यायलाई गृह मन्त्रालयबाट ललितपुरका प्रजिअ, रुद्रादेवी […]
The post १६ जना सीडीओकाे सरुवा (को कहाँ ?) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि १६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को नाम सिफारिस गरिएको छ ।सोमवार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।यस्तो छ बढुवा सिफारिसको सूची