पदाधिकारीमा नअटाएपछि काठमाडौँ फर्किए लालबाबु, केन्द्रीय सदस्य पद अस्वीकार

चितवन– नेकपा एमालेका नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशनस्थल छोडेर काठमाडौँ आइपुगेका छन्। पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी ओलीले पदाधिकारी सूचीमा नअटाएपछि केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौँ फर्किएका हुन्। ‘मैले पहिला नै पदाधिकारीबाहेक अन्य पदमा बस्दिन भनेर घोषणा गरेको थिएँ, सोहीअनुसार केन्द्रीय सदस्य त्याग गरेको हुँ,’ पण्डितले भने, ‘बिहानको खाना खाएर म अहिले काठमाडौँ […]

सम्बन्धित सामग्री

नेताहरूले पद र प्रतिष्ठाको लुछाचुडी गर्न छोड्नुपर्छ : डा. चन्द्र भण्डारी

कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पद र प्रतिष्ठाका लागि लुछाचुँडी गर्न छोडेर नेताहरूले देश विकासको काममा लाग्नुपर्ने बताएका छन् । बिपी विचार समाज मकवानपुरले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको...

विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं : विधान विपरित कांग्रेस केन्द्रीय सदस्य बनेको भन्दै विनोद चौधरीविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ। कांग्रेस नेता डा सुवासचन्द्र यादवले चौधरीविरुद्ध रिट दायर गरेका हुन्। यसअघि यादवले कांग्रेस निर्वाचन समितिमा चौधरीको पद खारेजी माग गर्न माग गर्दै निवेदन दिएका थिए। समितिले चौधरीकै पक्ष लिएपछि यादव सर्वोच्च पुगेका हुन्। 'कांग्रेस…

विनोद चौधरीविरुद्ध उजुरी, केन्द्रीय सदस्य पद खारेज गर्न माग

काठमाण्डाै - नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध उजुरी परेको हो । सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले विधान विपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै पद खारेजीको माग गर्दै उजुरी दिनु भएको हो  । कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर चौधरी २०७४ सालमा मात्र कांग्रेस ...

विनोद चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । काँग्रेसको विधान विपरीत चौधरी केन्द्रीय सदस्य बनेको भन्दै सिराहा क्षेत्र नं. ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले बुधवार आयोगमा उजुरी दिएका हुन् । यादवले चौधरीको अवैधानिक केन्द्रीय सदस्यको पद खारेज गरी आफ्नो नाम केन्द्रीय सदस्यमा समावेश […]

उद्यमी विनोद चौधरी केन्द्रीय सदस्य पद (मधेसीतर्फ)का उम्मेदवार

नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको जारी १४औं महाधिवेशनमा केन्द्रिय सदस्य पद (मधेसीतर्फ)मा चुनाव लड्दै छन् । आफ्नो सपना समृद्ध नेपाल रहेको र यही मिसनका लागि राजनीतिमा आएको उल्लेख गर्दै चौधरीले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।सामेबार भृकुटी मन्डपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधिहरु भोट हाल्दै गरेको रौनकका बिच चौधरी पनि भोट माग्न ब्यस्त […]

घनश्याम भुसालले लिए केन्द्रीय सदस्य पदको शपथ

नेकपा एमालेको उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले केन्द्रीय सदस्य पदको शपथ लिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराउँदा भुसालले पनि शपथ लिएका छन् ।अध्यक्षका प्रत्यासी भीम रावलले भने केन्द्रीय सदस्य पद अस्वीकार गर्दै शपथ पनि लिएनन् ।

भीम रावलद्वारा केन्द्रीय सदस्य पद अस्वीकार, लिएनन् शपथ

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउँदा अध्यक्षका प्रत्यासी भीम रावलले स्वीकार गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाबाट शपथ लिए लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराएका छन् ।भीम रावलले भने सपथ खाएनन् । उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको सपथ लिएका छन् ।रावलले केन्द्रीय कमिटीमा बस्न अस्वीकार गरेका छन् । आफूले क

मैले एमालेको केन्द्रीय सदस्य छाडेँ : लालबाबु पण्डित

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले अब पार्टीको सामान्य संगठित सदस्यमात्रै भएर बस्ने बताएका छन् । केपी ओलीले केन्द्रीय सदस्यमा सिफरिस गरेको भए पनि पण्डितले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका छन् ।‘मैले त्यागिदिएँ अब संगठित सदस्य भएर बस्छु, प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता पण्डितले रातोपाटीसँग भने,’ त्यो पनि रहन दिएनन् भने त्यो पनि त्यागिदिन्छु ।’एमाले नेता पण्डितले यसअघि आफू पदाधिकारीमा चुनाव लड्ने बताएका थिए । खास गरी उनले पार्टीको सचिव पदमा मागदाब

जसपाका नेता प्रदीप यादवको केन्द्रीय सदस्य पद खोसियो

काठमाडौं, ९ मंसिर । जनता समाजवादी पार्टीका नेता केन्द्रीय सदस्य प्रदीप यादवको पद खोसिएको छ । नेता यादवलाई पार्टी विभाजनको प्रयास गरेको र अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएको आरोपमा कारबाही गरिएको हो । नेता यादवमाथि गठबन्धन सरकारमा मन्त्री बन्न नपाएपछि अध्यक्ष यादवको पुत्ला जलाएको आरोप लागेको छ । तर उनको पार्टीको साधारण सदस्यता र सांसद […]

प्रभु साहले बनाए दुई जनालाई केन्द्रीय सदस्य

काठमाडौँ– माओवादी परित्याग गरेर एमालेमा आएका प्रभु साहले दुई जनलाई एमालेको केन्द्रीय सदस्य बनाएका छन् । आफूनिकट दुई जनालाई केन्द्रीय सदस्य बनाएर अध्यक्ष केपी ओलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शुक्रबार अध्यक्ष ओलीबाट केन्द्रीय सदस्य पदको कुन्दन कुशवाहा र मोहम्मद समीरले पद तथा गोपनीयताको शपथ लिएका हुन् । आफू निकट दुईजनालाई केन्द्रीय […]