९ मंसिर, हेटौंडा । चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा मकवानपुरका ७ जना एमाले नेताहरुले केन्द्रीय सदस्य पदमा आकांक्षा राखेका छन् । मकवानपुरबाट आयोजक कमिटीका सदस्य एवं एमाले मकवानपुर ईन्चार्ज रामेश्वर राना, बागमती प्रदेश सदस्य एवं पूर्वराज्यमन्त्री जुनेली कुमारी श्रेष्ठ, प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, संविधान सभा सदस्य अनन्त […]