लिभरपुलद्वारा लेष्टर सिटी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र आर्सनल विजयी भएका छन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलले बिहीबार राति लेष्टर सिटीलाई २–० ले हराएको हो । लिभरपुलका लागि दुबै गोल डिएगो योटाले गरे । गएराति भएको अर्को खेलमा आर्सनलले वुल्भरह्याम्प्टन वान्डरर्सलाई १–० ले पराजित गरेको छ । आर्सनलको जितमा डिफेन्डर ग्याब्रियलको गोल निर्णायक […]

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिगमा रेलिगेशनको भिडन्त रोचक

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा रेलिगेशनको भिडन्त रोचक बन्दै गएको छ । लिगमा तीन चरणका खेलहरु मात्रै बाँकी रहँदा लेष्टर सिटी, लिड्स युनाइटेड र साउथह्याम्पटन तालिकाको पुछारमा रहेका छन् । सोमबार राति भएको खेलमा ब्राइटनलाई ५–१ ले पराजित गर्दै एभर्टन भने रेलिगेशन क्षेत्रभन्दा माथि १७ औं स्थानमा उक्लिएको छ । ब्राइटनको मैदानमा भएको खेलमा […]

लेष्टर सिटीद्वारा स्टकपोर्ट काउन्टी पराजित

काठमाडौं । काराबाओ कप फुटबलमा लेष्टर सिटीले स्टकपोर्ट काउन्टीलाई पराजित गरेको छ । लिग कप पनि भनिने इंग्ल्याण्डको घरेलु फुटबल प्रतियोगितामा मंगलबार राति लेष्टर सिटीले स्टकपोर्टलाई टाई ब्रेकरमा ३–१ ले पराजित गरेको हो । निर्धारित समय र अतिरिक्त समयमा गोल हुन नसकेपछि लेष्टर सिटी र स्टकपोर्टबीचको खेल पेनाल्टी सुट आउटमा पुगेको हो । पेनाल्टी सुट […]

म्यानचेस्टर सिटी उपाधि नजिक

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, चेल्सी र लेष्टर सिटी विजयी भएका छन् । अंक तालिकाको शिर्ष स्थानमा रहेको सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई उसैको मैदानमा ५–१ ले पराजित गरेको छ । सिटीको जितमा केभिन डे ब्रायनले ४ तथा रहिम स्ट्रर्लिङले एक गोल थपे । वुल्भरह्याम्पटनका लिन्डर डेन्डोन्करले एक सान्तोना गोल फर्काए । खेलको सातौं […]

सिटी प्रतियोगिताको समूह चरणबाट बाहिरियो

एजेन्सी । इंग्लीश फुटबल क्लब लेष्टर सिटी युरोपा लिग फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको समुहको अन्तिम खेलमा इटालीको नापोलीसँग ३–२ ले पराजित भएपछि लेष्टर सिटीको यात्रा टुंगिएको हो । यो समुहको अर्को खेलमा रुसको स्पार्टा मस्कोले पोल्याण्डको लेजिया वार्सलाई १–० ले हराउपछि लेष्टरको यात्रामा पूर्णविराम लाग्यो । लेष्टर सिटीले अब युरापेली […]

चेल्सी शीर्ष स्थानमा

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी, म्यान्चेस्टर सिटी, लिभरपुल र लेष्टर सिटी विजयी भएका छन् । तालिकाको शिर्ष स्थानमा रहेको चेल्सीले ब्रेन्टफोर्डलाई १–० ले पराजित ग¥यो । चेल्सीको जितमा बेन चिलवेलका गोल निर्णायक रह्यो । अर्को दावदार टोली लिभरपुलले गएराति वाट्फोर्डमाथि ५–० को जित निकाल्यो । उसका लागि रोबर्टो फर्मिनोले ह्याट्रिक गर्दा सादियो […]

वेष्ट ह्यामद्वारा लेष्टर सिटी पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाईटेडले लेष्टर सिटीलाई ४–१ ले हराएको छ । सोमबार राति आफ्नै मैदानमा भएको खेलमा वेष्ट ह्यामलाई विजयी गराउन मिचेल एन्टोनियोले दुई गोल गर्दा पाब्लो फोर्नाल्स र साइद बेन्राहमाले एक एक गोल थपे । पराजित टोली लेष्टर सिटीका युरी टिलेमन्सले एक गोल गरेका थिए । खेलको ४० औं […] The post वेष्ट ह्यामद्वारा लेष्टर सिटी पराजित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

चेल्सी र लेस्टर एफए कपको सेमिफाइनलमा, चिप्लियो म्यानचेस्टर युनाइटेड

चेल्सी र लेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा चेल्सीले प्रिमियर लिगको पुछारमा भएको शेफिल्ड युनाइटेडलाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

इंग्लिस प्रिमियर लिग: लिभरपुलद्वारा लेष्टर सिटी पराजित

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिवार राति भएको खेलमा लिभरपुलले लेष्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको लिभरपुलले सजिलो जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो। खेलको ४० औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। यो गोलसँगै मानेले लिभरपुलका

म्यानुद्वारा वाट्फोर्ड पराजित, लेष्टर सिटीसँग हार्‍यो टोटनह्याम

काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राती भएका खेलमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले वाट्फोर्डलाई...