वेष्ट ह्यामद्वारा लेष्टर सिटी पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाईटेडले लेष्टर सिटीलाई ४–१ ले हराएको छ । सोमबार राति आफ्नै मैदानमा भएको खेलमा वेष्ट ह्यामलाई विजयी गराउन मिचेल एन्टोनियोले दुई गोल गर्दा पाब्लो फोर्नाल्स र साइद बेन्राहमाले एक एक गोल थपे । पराजित टोली लेष्टर सिटीका युरी टिलेमन्सले एक गोल गरेका थिए । खेलको ४० औं […] The post वेष्ट ह्यामद्वारा लेष्टर सिटी पराजित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.