काठमाडौं । काराबाओ कप फुटबलमा लेष्टर सिटीले स्टकपोर्ट काउन्टीलाई पराजित गरेको छ । लिग कप पनि भनिने इंग्ल्याण्डको घरेलु फुटबल प्रतियोगितामा मंगलबार राति लेष्टर सिटीले स्टकपोर्टलाई टाई ब्रेकरमा ३–१ ले पराजित गरेको हो । निर्धारित समय र अतिरिक्त समयमा गोल हुन नसकेपछि लेष्टर सिटी र स्टकपोर्टबीचको खेल पेनाल्टी सुट आउटमा पुगेको हो । पेनाल्टी सुट […]