निर्वाचन प्रचारप्रसार सुरु भएसँगै आयोगले थाल्यो खर्चको अनुगमन

आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग...

सम्बन्धित सामग्री

मौन अवधिमा प्रचारप्रसार गरे कारबाही हुन्छ : आयुक्त भण्डारी

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बताएको छ।आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरुलाई यस बारेमा पुनः सचेत गराएको हो। निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनैपनि कार्यक्रम

निर्वाचन प्रचारप्रसार अब पाँच दिन बाँकी

मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ। आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ।...

निर्वाचन आयोगले सोध्यो कोमल वलीलाई स्पष्टीकरण

काठमाडौं :  निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका दाङ क्षेत्र नं. ३ का नेकपा (एमाले) का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ।निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ।‘तपाईँले निर्वाचन आचारसंहिताको दफ

सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका सूर्य बहादुर थापालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको पाइएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था रहेपनि उम्मेदवार थापाले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिता प्रतिकूल रहेको ठहर आयोगले गरेको छ ।उनलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फ

कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको चेतावनी दिएको छ ।कतिपय उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघनका दर्जनौ उजुरी परेको भन्दै त्यस्ता उजुरीमाथि सुक्ष्म अध्ययन गरिरहेको पनि आयोगको भनाइ छ । त्यस्ता उजुरीमाथि पहिलो पटक स्पष्टीकरणको मौका दिइने र पुनः दोहोरिए मनोनयन नै खारेज गर्न सक्नेतर्फ आयोगले सतर्क गराएको छ ।निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एक भिडियो सन्देशमार्फत कात्तिक १८ गतेभन्दा अघ

राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन, के-के पालना गर्नुपर्छ?

काठमाडौंः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न भन्दै आयोगले निर्देशन जारी गरेको हो। निर्वाचन कसुर तथा सजाय ऐन तथा निर्वाचन आचारसंहिताका व्यवस्था परिपालनाका लागि आयोगले निर्देशन दिएको हो।  निर्वाचन प्रचारप्रसार, आचारसंहिताको कार्यान्वयनलगायतका विषयमा…

पत्रकार अनिता विन्दुलाई आयोगले सोध्यो स्पष्टीकरण

१८ वैशाख, काठमाडौं । निर्वाचन आयोगले पत्रकार अनिता विन्दुलाई स्पष्टीकरण सोधेको छ । नेपाल टेलिभिजनमा कार्यरत रहेर नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसार उपसमितिमा क्रियाशील रहेको भेटेपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । ‘उहाँ सरकारी टेलिभिजनमा कार्यरत हुनुहुन्छ, साथसाथै कांग्रेसको प्रचारप्रसार उपसमितिमा समेत हुनुहुन्छ भन्ने भरपर्दो सूचना आएपछि आयोगले नै स्पष्टीकरण सोध्ने निधो गरेको हो’ आयोग स्रोतले […]