मौन अवधिमा प्रचारप्रसार गरे कारबाही हुन्छ : आयुक्त भण्डारी

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बताएको छ।आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरुलाई यस बारेमा पुनः सचेत गराएको हो। निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनैपनि कार्यक्रम

सम्बन्धित सामग्री

आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न हात नकमाउनुस् : आयुक्त भण्डारी

काठमाण्डाै – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।  आज सोमवार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल कारबाही गर्न निर्देशन दिनुभएको हो । केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त भण्डारीले आचारसंहिता उल्लङ्घनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कन्जुस्याइँ नगर्न पनि आग्रह गर्नुभयो ।  उहाँले मुख्य...

निर्वाचन बिथोल्नेलाई कारबाही हुन नसक्दा मनोबल बढ्दै गयो : प्रमुख आयुक्त थपलिया

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही हुन नसक्दा त्यस्ता तत्त्वहरूको मनोबल बढ्दै गएको बताएका छन्। आइतबार ललितपुरमा सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानून विपरीत भएको भन्दै त्यस्ता तत्त्वलाई कारबाही हुन नसक्दा मनोबल बढ्दै गएको बताएका हुन् । उनले स्थानीय तहको निर्वाचन एकै चरणमा गरेको अनुभवका आधारमा सरकारलाई एकै चरणमा […]

बाबुराम भट्टराईलाई कारबाही गरेरै छाड्छौँ : प्रमुख आयुक्त थपलिया

काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबारे छानबिन सुरु भइसकेकाे बताएका छन्। अध्यक्ष भट्टराईले मतदान गरेको फोटो सार्वजनिक गरेपछि त्यसबारे आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख थपलिया भने, ‘बाबुराम भट्टराईको ट्वीट पढेँ। मैले आस्थाको व्यक्ति सोचेको थिएँ। फेसबुक र सामाजिक सञ्जालबाट बहिर आएको छ। म आश्चर्यचकित भएको छु। आयोगले उहाँहरुले बनाएको कानुन मान्ने हो।’उनीमाथि छानविन गरी कानुनअनुसार कारबाही हुने पनि थप

आचारसंहिता उल्लंघन गरे कारबाही हुन्छ ः निर्वाचन आयुक्त भण्डारी

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई तोकिएबमोजिम हदैसम्मको कारबाही हुने बताएका छन्। आयोगले शनिबार हेटौंडामा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा उनले स्थानीय तह निर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त रहेको...